पूर्वोत्तर भारत

सातौं लाड्रुम्बाई नगर सम्मेलन सम्पन्न

लाड्रुम्बाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाड्रुम्बाई नगर समितिको सातौैं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । पौडेलले भारतव्यापी रुपमा सम्पन्न भइरहेको नगर सम्मेलन अभियान लाडरुम्बाईस्थित...

पुरा पढ्नुहोस
सातौं कोहिमा नगर सम्मेलन सम्पन्न

कोहिमा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोहिमा नगर समितिको सातौं सम्मेलन सम्पन्न पारिएको छ । सम्मेलनको उद्घाटन समाजका महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । पौडेलले भारत प्रवासमा रहने नेपालीहरू मध्य पूर्वोत्तर भारतमा...

पुरा पढ्नुहोस
वासुदेव गौतम शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली

गोहाटी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत गोहाटी नगर समितिका संस्थापक सदस्य वासुदेव गौतम शर्माको ८० वर्षको उमेरमा निधन भएको छ । वहाँ लामो समयदेखि बिमारी भएका शर्मा...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत जवाई नगर समितिका निवर्तमान महिला विभागकी अध्यक्ष जमुना खत्री शोकमा पर्नुभएको छ । वहाँका श्रीमान टंक बहादुर खनालको उपचारको क्रममा २०८० मंसिर ३...

पुरा पढ्नुहोस
मेनुका पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली

गुवाहटी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समितिका सदस्य थानेश्वर पाण्डे पत्नी शोकमा पर्नुभएको छ । वहाँकी श्रीमती मेनुका पाण्डे (मञ्जु) को यहि २०८० कार्तिक २९ गते दुखद निधन भएको...

पुरा पढ्नुहोस
आसामको राजधानी गुहाटीमा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुहाटी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत गुहाटीमा नगर समिति पुनर्गठन गरिएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, सदस्य अमित केसी, क्षेत्रीय अध्यक्ष कृष्ण क्षेत्रीको विशेष...

पुरा पढ्नुहोस
नागाल्याडको डिमापुरमा नगर समिति गठन

डिमापुर, २ अक्टोबर । भारतको पुर्वोत्तरमा पर्ने नागालैण्ड राज्यको डिमापुर शहरमा डिलाराम अधिकारी एवं शर्मिला शर्माको पहलकदमी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
जवाई नगर समिति पुनर्गठन

जवाई, २५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको जवाई नगर समितिको पुनर्गठन गरिएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, पूर्वोत्तर क्षेत्रीय समितिका सचिव...

पुरा पढ्नुहोस
क्षेत्रीय सम्मेलन अभियान सम्पन्न भएको छ तर, हाम्रो दायित्व झन थपिएको छ : खनाल

कोहिमा २७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वोत्तर क्षेत्रीय सम्मेलन भब्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि ठाकुर खनालले भारतमा दुई खाले नेपालीहरू रहेको र दुबैका राष्ट्रियता अलगअलग भएता...

पुरा पढ्नुहोस
कोहिमामा मूल प्रवाहद्धारा विरोध सभा सम्पन्न

कोहिमा, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत कोहिमा नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । भिम श्रेष्ठको अध्यक्षता र प्रेम सुनारको सञ्चालनबाट अगाडि बढेको सो...

पुरा पढ्नुहोस