समाचार

देउवा र ओलीलाई मिलाएर एम.सी.सी. पास गर्ने प्रयास : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शेरबहादुर देउवा र केपी ओलीलाई मिलाएर एम.सी.सी. पास गराउन अमेरिका लागि परेको बताउनुभएको छ । उहाँले एम.सी.सी. पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाइरहेको दाबी गर्नुभयो । अध्यक्ष...

पुरा पढ्नुहोस
लुम्बिनीको अध्यक्षमा बोमबहादुर खत्री

बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिको अध्यक्षमा बोमबहादुर खत्री (प्युठान) निर्वाचित हुनुभएको छ । २०७८ फागुन ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले उहाँलाई अध्यक्षमा निर्वाचन गरेको हो । समितिको उपाध्यक्षमा बद्रे आलम...

पुरा पढ्नुहोस
एमसीसी सकस : ओली फकाउँदै देउवा र अमेरिकी राजदूत

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा अमेरिकी राजदूरत र्‍याण्डी बेरीले दौडधुप बढाएका छन् । सत्तारुढ दलहरुबीच सहमति नभएपछि राजदूत बेरीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग हारगुहार गर्न थालेका...

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचन जेठ ४ गते

काठमाडौं । सरकारले आगामी २०७९ जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने तयारी थाल्न निर्देशन दिनुभएको...

पुरा पढ्नुहोस
फूटपरस्त तत्वहरुसँग कुनै सम्बन्ध छैन : थापा, थापा, खातुन

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार मोमिना खातुनले आफू राष्ट्रिय जनमोर्चामै रहेको प्रष्ट पार्नुभएको छ । फुटपरस्त तत्त्वहरूले माघ १५ गते कथित भेला गरेर खातुनको नामसमेत केन्द्रीय समितिमा राखेकोमा उहाँले यस्तो प्रष्टीकरण दिनुभएको हो । २०७८...

पुरा पढ्नुहोस
चेन्नई पश्चिम नगर सदस्य पदम पौडेलको हृदयघातबाट निधन

चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिका सदस्य पदम पौडेलको हृदयघातको कारण निधन भएको छ । यसै बीच मूल प्रवाह अखिल भारत...

पुरा पढ्नुहोस
मूल प्रवाह कोचिन नगर समिति अन्तर्गत दुई एरियाको संयुक्त भेला सम्पन्न भएको छ

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समिति अन्तर्गत एर्णाकुलम क र खको भेला सम्पन्न भएको छ । जानकि देबि बिसिको अध्यक्षता र जनक बिसिको सञ्चालनबाट अगाडि बढेको सो भेलामा...

पुरा पढ्नुहोस
अलपत्र परेका मिन बहादुरलाई मूल प्रवाहको सहयोग

रोहतक, १३ जनवरी । गोरखा जिल्ला घैरुगं १ जयामिसरा निवासी बुबा डम्मर बहादुर थापा, आमा दिलमाया थापाको छोरा वर्ष ३२ का मिन बहादुर थापालाई मूल प्रवाह रोहतकको पहलमा स्वदेश पठाइएको छ । उनलाई नगर...

पुरा पढ्नुहोस
लुटिएर अलपत्र परेका नेपालीलाई सहयोग गरौं

रोहतक । गोरखा जिल्लाको ज्यमिरसरा गाउँपालिका १ घर बताउने डम्बर बहादुर थापाको छोरा बर्ष ३२ का मिन बहादुर थापा गुजरातदेखि नेपाल जाने क्रममा गुजरात रेलवे स्टेशनमा गाडीको प्रतिक्षामा बसेको बेला सामान सहितको झोला र...

पुरा पढ्नुहोस
राजेश विश्वकर्मा बने राष्ट्रियसभाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राजेश विकलाई अगाडि सारेको छ । पाँच दलीय गबठबन्धनमा भएको सहमति अनुसार राजमोले पाउने एक सिटमा विकलाई उम्मेदवार बनाउने निर्णय गरिएको...

पुरा पढ्नुहोस