समाचार

अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चले भारतव्यापी माओ दिवस मनायो

अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता तथा नयाँ जनवादी क्रान्तिको सिद्धान्तका प्रतीपादक का. माओको १२९ औ जन्मदिवस समारोहहरु भारतका विभिन्न शहरहरुमा भव्यताका साथ सम्पन्न गरिएका छन् । अन्तर्राष्ट्रिय रुपमा नै...

पुरा पढ्नुहोस
किरणसिंह जिसी १८ वर्षपछि राष्ट्रिय जनमोर्चामै

प्युठान । प्युठान जिल्लाको तत्कालिन तुषारा गाविसका पूर्वअध्यक्ष किरणसिंह जिसी १८ वर्षपछि राष्ट्रिय जनमोर्चामै फर्किनुभएको छ । बिहिबार राजमो झिमरुकद्वारा ओखरकोटमा आयोजित संक्षिप्त कार्यक्रमबीच उहाँले राजमोमा समाहित भएको घोषणा गर्नुभएको हो । करिव १८ वर्ष माओवादी...

पुरा पढ्नुहोस
प्रलोभन र भ्रम नफैलाउन एमालेलाई राजमो नेता ढुंगानाको चेतावनी

निसीखोला । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला सम्मन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले अनावश्यक प्रलोभन तथा भ्रमको खेती नगर्न चेतावनी दिनुभएको छ । राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिकाद्वारा शुक्रबार आयोजित बृहत आम सभामा बोल्दै ढुंगानाले...

पुरा पढ्नुहोस
गुरुग्राम डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण

गुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तर्गत डिएलएफ फेस ११ एमजी रोडमा टोल समिति निर्माण गरिएको छ । क्षेत्रीय समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थितिमा ५ सदस्यीय टोल समिति...

पुरा पढ्नुहोस
भिवानी डिसी कलौनीमा टोल समिति निर्माण

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत डिसि कलौनीमा श्रमजिवी नेपालीहरु बीच भेला गरि टोल समिति निर्माण गरिएको छ । नगर समितिका सदस्य गोर्बधन विकको पहल तथा सालीकराम...

पुरा पढ्नुहोस
कठिन यात्रामा निरन्तर अघि बढ्न सहज छैन, कैयौं मानिस बिचमै थाक्छन् : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सही नीति, सिद्धान्त र विचार बोकेर निरन्तर अघि बढ्ने काम धेरै नै गाह्रो कुरा भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा सिद्वार्थनगर नगर समिति रूपन्देहीले आयोजना गरेको प्रशिक्षणात्मक भेलालाई...

पुरा पढ्नुहोस
पार्टीमाथि फुटपरस्त तत्वहरुले लगाएको आरोप गलत रहेको कुरा व्यवहारबाटै प्रमाणित भएको छ : सिंह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पार्टीमाथि फुटपरस्त तत्वहरुले लगाएको आरोप गलत रहेको कुरा व्यवहारबाटै प्रमाणित भएको बताएको छ । पार्टीलाई विभिन्न झुठा आरोप लगाएर र गालीगलौज गरेर जम्मा गरेका कार्यकर्ता निराश भएर यताउता...

पुरा पढ्नुहोस
मानिस हराएको सुचना

२१ डिसेम्बर २०२१ का दिन तामिलनाडुको कोयम्बातुरबाट स्वदेश फर्कने क्रममा रोल्पा, सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ निवासी वर्ष ४० का हरि बहादुर केसी चेन्नई रेल्वे स्टेशनबाट रातको अन्दाजी ११.४५ देखि हराएको हुँदा फेला पार्नु हुने...

पुरा पढ्नुहोस
पाण्डेचरीमा १४४औं स्टालिन दिवस मनाइयो

पाण्डेचरी, २१ डिसेम्बर । अन्तर्राष्ट्रिय एक्यवद्धताको लागि नेपालीहरुको मञ्चको आयोजनामा पाण्डेचेरी नगरमा १४४औं स्टालिन दिवश भव्य रुपमा मनाइएको छ । कार्यक्रम मूल प्रवाहका केन्द्रीय सदस्य भगवती कुँवरको प्रमुख आतित्थ्यता रहेको थियो । गंगा राम शर्माको...

पुरा पढ्नुहोस
पुस ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी पेश नहुने

काठमाडौं । प्रतिनिधि सभाको मंगलबार (पुस ६ गते) बस्ने बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन पेश नहुने भएको छ । संसद सचिवालयले आज (सोमबार) प्रकाशित गरेको सूचनामा एमसीसीबारे उल्लेख छैन । संसदको मंगलबार बस्ने बैठकको...

पुरा पढ्नुहोस