समाचार
काठमाडौं । नेकपा (मसाल) ले चरणबद्ध रूपमा झुटा समाचार प्रकाशन भइरहेकोप्रति आपत्ति प्रकट गरेको छ । गत हप्ता कतिपय पत्रिका तथा अनलाइनहरूले राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेललाई उपसभामुख...
पुरा पढ्नुहोसधनगढी । अखिल नेपाल युवक सङ्घको प्रथम राष्ट्रिय परिषद् सम्पन्न भएको छ । २०७६ पुस ७ र ८ गते कैलालीको धनगढीमा राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको हो ।बैठकको उद्घाटन युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेले...
पुरा पढ्नुहोसप्रगतिशील लेखक सङ्घको उनन्तिसौँ परिसंवाद सम्पन्नप्रकाश थापा मगरकाठमाडौँ । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार डा. विन्दु शर्माले कवितामा महिला साहित्यकारले पारिजातको उचाइ छोएको दावी गर्नुभएको छ । २०७६ पुस ४ गते केन्द्रीय कार्यालय बागबजारमा आयोजित...
पुरा पढ्नुहोसहैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समितिद्वारा संचालित जुब्लिहिल्स ए एरिया समितिका सदस्य मोटर साइकल दुर्घटनामा परि सिरिअस अबस्थामा यशोधा हस्पिटलमा भर्ना गरिएको थियो । तर उहाँको...
पुरा पढ्नुहोस२० डिसेम्वर, लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिद्धारा संचालित सिटी एरिया समिति अन्तर्गत शिवपुरी चौकमा नगर अध्यक्ष उदैसिंह चन्दको विषेश उपस्थितिमा सम्पन्न भेलाले विभिन्न समसामयिक विषयहरुमा चर्चा परिचर्चा...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको बैठकले संघीयताका कारण दिन प्रतिदिन देशमा संकट थपिंदै गएको ठहर गरेको छ ।गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा र संघीयताको खारेजीको लागि माघ महिना भरि...
पुरा पढ्नुहोसदुलर्भ जेठानलाग्छ सधैं-तिम्रो मुस्कान संगै मिसाएर म पनि फिस्स हाँसु कि!!लाग्छ मलाई, मन्ले मन साटेरअमिट साइनो गाँसु कि।के- के भन्छ- भन्छ:यो बैराग्ये मन्ले: सबै कुरा खोल्न मिल्दैन,यस्तो बेला झार पात र भित्ताको पनि-कान हुन्छ भन्छन् मन्को कुरा...
पुरा पढ्नुहोसगोविन्द पुन, गिरीशनिदाउँछु म सिरानीमा हिमाल राखेरआँखाभरी विहानीमा हिमाल राखेरयो भन्दा अर्को कुनै दृष्य खोज्दिन म नजरको निशानीमा हिमाल राखेरनाच्न पाउँ रमाउँदै हिमचुलीको फेदीमाझलमल घामपानीमा हिमाल राखेरबाँचेको छु छातीमा सजाएर...
पुरा पढ्नुहोसकाठमाडौं । विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसिसी) सम्झौताबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि चर्को बहस र विवाद उत्पन्न भएको छ । नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरूले एमसिसी सम्झौता खारेजीको माग गर्दै...
पुरा पढ्नुहोसबुटवल । रूपन्देहीको बुटवलमा सञ्चालित दर्शन पाठशाला कक्षा कार्यक्रमअन्तर्गत २०७६ मङ्सिर २९ गते कम्युनिस्ट पार्टीको घोषणापत्रबारे छलफल गरिएको छ । माक्र्सवादी दर्शन तथा नीतिसिद्वान्तबारे कक्षा चलाउने गरी वैशाखदेखि दर्शन पाठशाला सुरु गरिएको हो ।प्रगतिशील आन्दोलनलाई अगाडि बढाउने...
पुरा पढ्नुहोस