सम्पर्क नम्बर पनि दिउ कि ?

दुलर्भ जेठान

लाग्छ सधैं-
तिम्रो मुस्कान संगै मिसाएर 
म पनि फिस्स हाँसु कि!!
लाग्छ मलाई, मन्ले मन साटेर
अमिट साइनो गाँसु कि।

के- के भन्छ- भन्छ:
यो बैराग्ये मन्ले: सबै कुरा खोल्न मिल्दैन,
यस्तो बेला झार पात र भित्ताको पनि-
कान हुन्छ भन्छन् 
मन्को कुरा सबै; ओठले बोल्न हुँदैन।।

बुझाउने ले प्रेमको परिभाषा बुझाउनु नसके पनि
मायाको लय आफैँ मिलाउनु सक्नु पर्छ
किनकि:त्यहाँ सम्बन्धको ठोस निस्कन्छ
अाँखाले अाँखा जाना – जान 
जुधाउनु जान्नु पर्छ ,
धोङ्सको बिकरालले गाँज्ला होसियार,
मन्ले मन्लाई तर यस्तो बेला
सम्हाल्नु सक्नु पर्छ।,,
प्रेमको भोक सबैलाई यहाँ यस्तै हो
फकाउनिको दबाई सबैले जानी राखौं
अलिक फन्ली मुड्मा-
माया गर्न जानेर पनि:
नजाने झैँ गर्नु पर्छ।”

प्रेम गर्ने प्रेमिलहरु लाई 
यस्तो कुरा (था; होस कि”
कहिल्यै मूर्ख नबनी दिनु,,
सूचना -सूचना -सूचना…
आज मेरो एउटा माया बस्ने बेग हराएको छ।
भेट्यो भने कोहि कसैले खबर गरिदिनु…

सम्पर्क नम्बर पनि दिउ कि ?..

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार