सुदुर पश्चिमोत्तर
पटियाला, ७ सेप्टेम्बर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको पटियालामा २०८१ को प्रगतिशिल तिजी कार्यक्रम शुक्रवार ६ सेप्टेम्बर २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य एवं नगर अध्यक्ष बिष्णु...
पुरा पढ्नुहोसचन्डिगढ । प्युठानका पत्तेबहादुर पुनको दाहसंस्कार मूल प्रवाहअखिल भारत नेपाली एकता समाजको रोहबरमा भएको छ । भारतको हरियाणा राज्यको पञ्चकुलामा मृत अवस्थामा फेला परेका ४१ वर्षीय पुन को ८ सेप्टेम्बर २०२४ मा मूल प्रवाहले आवश्यक...
पुरा पढ्नुहोसविकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ६ सेप्टेम्बर २०२४ को दिन प्रगतिशील तीजी कार्यक्रम भव्य एवं शानदार रूपमा सम्पन्न भएको छ । तीजी कार्यक्रमको उद्घाटन...
पुरा पढ्नुहोसजम्मु, ६ सितम्बर । भारतको केन्द्र शासित प्रदेश जम्मु कश्मिरको जम्मु शहरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जम्मूको प्रथम नगर सम्मेलन सम्पन्न पारिएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर...
पुरा पढ्नुहोसलुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना महिला नगर बिभागको आयोजनामा हिजो ६ सेप्टेम्बर २०२४ को तीजी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। तिजी कार्यक्रमको उद्घाटन मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य रामचन्द्र...
पुरा पढ्नुहोसनवाशहर, ६ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नवाशहर नगर समितिको बाहौं नगर सम्मेलन ६ सेप्टेम्बर २०२४ को सम्पन्न भएको छ । सम्मेलन मूल प्रवाहका केन्द्रीय सचिव...
पुरा पढ्नुहोसजतिसक्नुहुन्छ खोजि कार्यमा सहयोग गरौं । छोरा कहिले फर्किन्छ भन्दै बाटो हेरि बस्नुभएको छ बुढि आमा । कमल प्रसाद रेग्मीको छोरा नवराज रेग्मी कञ्चन गाउँपालिका वाड नं ५ भैंसाहि रुपन्देहीमा बस्ने रोजगारीको खोजिमा २०६३...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जलन्धरमा दिनुभएको निवेदनका अनुसार राजु खनालले दिएको निवेदन अनुसार आफ्नी श्रीमती शुष्मा खनाल २ सितम्बर २०२४ साझ ५ः०० बजेतिर पार्कमा जान्छु भनी ३...
पुरा पढ्नुहोसगोविन्दगढ, १ सेप्टेम्बर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित मन्डिगोविन्दगढ नगरको आठौं नगर सम्मेलन ३१ अगस्त र १ सेप्टेम्बर २०२४ को भव्यरुपमा सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन मूल प्रवाहका केन्द्रीय सल्लाहकार प्रेम आचार्यले...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर महिला नगर समितिकी सदस्य सरस्वती आचार्यलाई मातृशोक परेको छ । आमा जीवकला पोख्रेलको २०८१ भदौ १४ गते शुक्रबारका दिन निधन भएपछि उहाँलाई मातृशोक परेको हो । ७३...
पुरा पढ्नुहोस









