सुदुर पश्चिमोत्तर

भारतमा कामगर्ने स्थानमा आगलागी हुँदा १४ वर्षीय नेपाली बालकको मृत्यु

काठमाडौं । भारतमा आगलागीमा परेर एक १४ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार बिहान भारतको हिसारस्थित राजगुरु मार्केटको राम चाट भण्डारमा आगलागी हुँदा छत्रदेव गाउँपालिका ३ साजबोट अर्घाखाँचीका हिम बहादुर मुखियाका १४ वर्षे छोरा भिम...

पुरा पढ्नुहोस
दुर्घटनाका घाइते गिर बहादुरलाई मूल प्रवाहको सहयोग

चंडिगढ । भारतको हरियाणा राज्यको अम्बालामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गिर बहादुर नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा खुट्टा भाँच्चिएका गिर बहादुरको आर्थिक अवस्थाका कारण उपचारमा...

पुरा पढ्नुहोस
चंडिगढ र हिसारमा मूल प्रवाहको संगठन विस्तार

चंडिगढ । मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन पछि भारतका विभिन्न स्थानमा संगठन विस्तार भइरहेको छ । सम्मेलन भव्यरुपमा सफलतापछि नेता कार्यकर्ताहरु थप जोस जाँगरका साथ संगठन निर्माणलाई निरन्तरता दिएका छन् । सोही सन्दर्भमा मूल प्रवाह...

पुरा पढ्नुहोस
पटियाला नगर सदस्य थमन थापाको श्रद्धांजलि सभा सम्पन्न

पटियाला, २० मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पटियाला नगर समितिका सदस्य थमन बहादुर थापाको गत १५ मार्चको ह्रदयघातका कारण निधन भएको थियो । थापाको संझनामा नगर समिति पटियालाले १९ मार्चका...

पुरा पढ्नुहोस
मूल प्रवाह केन्द्रीय सदस्य धन बहादुर गोर्खाली मातृशोकमा

चंडिगढ, २० मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य धन बहादुर गोर्खाली मातृ शोकमा पर्नुभएको छ । आमा सुन्तली गोर्खाली बर्ष ६८ को निधन पछि...

पुरा पढ्नुहोस
मूल प्रवाहले प्रारम्भिक क्षतीपुर्ती सहित शव नेपाल पठायो

भिवानी, १९ मार्च । भारतको हरियाणा राज्यको भिवानी तोशाममा कार्यरत तथा १७ मार्चको दुर्घटनामा ज्यान गुमाएका बिमल बलायर वर्ष ४२ को शव मूल प्रवाहले मालिकबाट ५९२०० एम्बुलैंस, भाडा तथा संस्कार समेत विविध खर्च र...

पुरा पढ्नुहोस
अखिल भारत सम्मेलनले चुनौतीका विरुद्ध एकजुट हुन सिकाएको छ – सापकोटा

चंडिगढ, १३ मार्च । अखिल भारत सम्मेलनले चुनौतीका विरुद्ध एकजुट हुन सिकाएको छ केन्द्रीय सचिव प्रेम सापकोटाले बताउनु भएको छ । सापकोटाले नगर समिति रोपडद्धारा आयोजित मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन सन्देश सभालाई...

पुरा पढ्नुहोस
आठौं राष्ट्रिय सम्मेलन अवसरवाद विरुद्ध विजयको उद्घोष हो- चन्द

चंडिगढ, १४ मार्च । आठौं अखिल भारत सम्मेलन अवसरवाद विरुद्ध विजयको उद्घोष भएको केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले बताउनु भएको छ । चन्दले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना सिटी तथा फोकलपाइन्ट नगर...

पुरा पढ्नुहोस
चुनौतीहरु विरुद्ध उत्साहपूणर् सहभागिताले संगठनलाई उर्जा थप्यो : पुन

चंडिगढ, १४ मार्च । चुनौतीहरु विरुद्ध उत्साहपूणर् सहभागिताले आठौं अखिल भारत सम्मेलन र संगठनलाई उर्जा थपेको मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनले बताउनु भएको छ । पुनले मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
मूल प्रवाह एरिया सदस्य रुद्रप्रसाद अधिकारीलाई मातृशोक

चण्डीगढ । मूल प्रवाह चंडिगढ नगर समितिद्धारा संचालित मध्यसिटी एरिया समितिका सदस्य रुद्र अधिकारीको आमा चन्द्र अधिकारी वर्ष ८४ को हिजो निधन भएपछि अधिकारीलाई मातृशोक परेको हो । लामो समयसम्म अस्वस्थ रहि निधन भएकी आमा...

पुरा पढ्नुहोस