सुदुर पश्चिमोत्तर

पटियाला नगर सदस्य थमन थापाको श्रद्धांजलि सभा सम्पन्न

पटियाला, २० मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पटियाला नगर समितिका सदस्य थमन बहादुर थापाको गत १५ मार्चको ह्रदयघातका कारण निधन भएको थियो । थापाको संझनामा नगर समिति पटियालाले १९ मार्चका...

पुरा पढ्नुहोस
मूल प्रवाह केन्द्रीय सदस्य धन बहादुर गोर्खाली मातृशोकमा

चंडिगढ, २० मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य धन बहादुर गोर्खाली मातृ शोकमा पर्नुभएको छ । आमा सुन्तली गोर्खाली बर्ष ६८ को निधन पछि...

पुरा पढ्नुहोस
मूल प्रवाहले प्रारम्भिक क्षतीपुर्ती सहित शव नेपाल पठायो

भिवानी, १९ मार्च । भारतको हरियाणा राज्यको भिवानी तोशाममा कार्यरत तथा १७ मार्चको दुर्घटनामा ज्यान गुमाएका बिमल बलायर वर्ष ४२ को शव मूल प्रवाहले मालिकबाट ५९२०० एम्बुलैंस, भाडा तथा संस्कार समेत विविध खर्च र...

पुरा पढ्नुहोस
अखिल भारत सम्मेलनले चुनौतीका विरुद्ध एकजुट हुन सिकाएको छ – सापकोटा

चंडिगढ, १३ मार्च । अखिल भारत सम्मेलनले चुनौतीका विरुद्ध एकजुट हुन सिकाएको छ केन्द्रीय सचिव प्रेम सापकोटाले बताउनु भएको छ । सापकोटाले नगर समिति रोपडद्धारा आयोजित मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन सन्देश सभालाई...

पुरा पढ्नुहोस
आठौं राष्ट्रिय सम्मेलन अवसरवाद विरुद्ध विजयको उद्घोष हो- चन्द

चंडिगढ, १४ मार्च । आठौं अखिल भारत सम्मेलन अवसरवाद विरुद्ध विजयको उद्घोष भएको केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले बताउनु भएको छ । चन्दले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना सिटी तथा फोकलपाइन्ट नगर...

पुरा पढ्नुहोस
चुनौतीहरु विरुद्ध उत्साहपूणर् सहभागिताले संगठनलाई उर्जा थप्यो : पुन

चंडिगढ, १४ मार्च । चुनौतीहरु विरुद्ध उत्साहपूणर् सहभागिताले आठौं अखिल भारत सम्मेलन र संगठनलाई उर्जा थपेको मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनले बताउनु भएको छ । पुनले मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
मूल प्रवाह एरिया सदस्य रुद्रप्रसाद अधिकारीलाई मातृशोक

चण्डीगढ । मूल प्रवाह चंडिगढ नगर समितिद्धारा संचालित मध्यसिटी एरिया समितिका सदस्य रुद्र अधिकारीको आमा चन्द्र अधिकारी वर्ष ८४ को हिजो निधन भएपछि अधिकारीलाई मातृशोक परेको हो । लामो समयसम्म अस्वस्थ रहि निधन भएकी आमा...

पुरा पढ्नुहोस
मूल प्रवाहका नगर सदस्यको निधन

पटियाला, १६ मार्च । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति द्धारा संचालित पटियाला नगर समितिका सदस्य थमन बहादुर थापा वर्ष ४० को ह्रदयघातका कारण हिजो असमायिक निधन भएको छ । पटियाला पुलिस लाइनमा परिवारमा बसोबास...

पुरा पढ्नुहोस
केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्का मातृशोकमा

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिषद सदस्य तथा सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मण खड्काकी आमा एवं परिषद सदस्य शुष्मा खड्काकी सासु आमा गणेश कुमारी खड्का वर्ष ८४ को उमेरमा...

पुरा पढ्नुहोस
लोहारुमा मूल प्रवाहको एरिया समिति गठन

हिसार, १३ मार्च । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज झनझन लोकप्रिय बन्दै गईरहेको सन्दर्भमा पहाडका कुना कन्दरा तथा विकट बस्तीहरुमा पनि संगठन निर्माणको माग बढिरहेको सन्दर्भमा आज हरियाणाको...

पुरा पढ्नुहोस