अन्तर्राष्ट्रिय
काठमाडौँ । नेकपा (मसाल) ले प्यालेस्टाइनी जनताको पक्षमा विरोधस्वरूप ‘नकाव डे’ कार्यक्रम सम्पन्न गरेको छ । मे १५, १९४८ का दिन प्यालेस्टानी भूमिमा इजरायलको स्थापना भएको विरोधमा मसालले ‘नकाव डे’ कार्यक्रम सम्पन्न गरेको हो । नेकपा (मसाल)...
पुरा पढ्नुहोसकाठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६...
पुरा पढ्नुहोसखम्मम, तेलंगाना । भाकपा (माले) जन दिशाको एकता महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । तेलंगाना प्रदेशको खम्मममा ३ मार्च २०२४ का दिन दशौं हजार सहभागिहरुको जुलुस प्रदर्शन पश्चात महाधिवेशन उद्घाटन समारोहमा परिणत गरिएको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालीहरूलाई अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन् । भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो । भारतको सञ्चार...
पुरा पढ्नुहोसकाठमाडौं । स्कटल्याण्डमा सोमबार साँझ भएको आगलागीमा परी नेपाली दिदी बहिनीको मृत्यु भएको छ । पोखरा युनिभर्सिटीका पूर्वप्राध्यापक डा. यज्ञप्रसाद सुवेदीका दुई छोरीले आगलागीमा ज्यान गुमाएका हुन् । स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका २८ वर्षीया आँचल...
पुरा पढ्नुहोसकाठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले लेनिनको शताब्दी स्मृतिदिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८० माघ ७ गते (जनवरी २१, २०२४) आइतबार साँझ भर्चुअल माध्यमबाट...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले इपिएस घटनाका मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै सन्तप्त परिवारप्रति दु:ख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १३ गते शुक्रबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो घटनाप्रति समेत दु:ख प्रकट...
पुरा पढ्नुहोसमध्य र दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त राज्य अमेरिकाको सीमातर्फ अघि बढेको छ । भेनेजुएला, क्युबा, मेक्सिकोलगायत देशका झण्डै ८ हजार मानिस सम्मिलित समूह ‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानर बोकेर अमेरिकी...
पुरा पढ्नुहोसवरिपरिका अरू गाउँलेहरू अमेरिका गएको देखेपछि मलाई पनि त्यतै जाऊँ जाऊँ लाग्यो । त्यसपछि अमेरिका पठाउने एजेन्ट खोज्न थालियो । त्यसै क्रममा एक जना भेटिए । उनले अमेरिका जान ४० लाख रुपियाँ लाग्दछ भनेका थिए...
पुरा पढ्नुहोसचेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या भएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् । जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत गरी अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोस









