कविता / गजल
रबि पाैडेल थाहा थिएन हामीलाई राजनीति के हाे जानकारी थिएन हामीलाई पार्टी के हाे तर कामरेड , तपाईंको त्यो राजनीति क्लास ले हामीलाई राजनीति सिकायाे हामीलाई पार्टी के हाे चिनारी गरायाे हामीलाई थाहा थिएन सिद्धान्त के हाे हामीले जान्दैनथेउँ रणनीति के हाे तर...
पुरा पढ्नुहोसम बाट टाढा गयौं रे साथी, फेरि पनि मेरै नाम बेचि बेचि । गर्दै छौ रे नि त, रिस डाह र कुण्ठाको खेति।। मेरो नाम लिदा, गर्बले छाती फुलाउछौ रे। मत खारिएको सुन हु भन्दै, लाटा सिधा जनता भुलाउछौ रे। तिमिलाइ थाहा...
पुरा पढ्नुहोसकिसान ले मल पाएका छैनन्उद्योगधन्दा कलकारखाना खुलेका छैनन् भएका पनि कौंडिको भाऊमा विदेशी लाई सुम्पिएका छन् दिनको दुईहजार भन्दा वढि युवा हरु देश बाहिरिन्छन् दैनिक खाँडी मूलुक बाट वाकसमा लास भित्रिन्छन् उत्पादनका साधन सिमीत मान्छेका कब्जामा छन् प्राकृतिक स्रोत हरु विदेशी लाई सुम्पिएका छन् अर्थ तन्त्रको...
पुरा पढ्नुहोसबिस्वमा प्रचलित कानुन बमोजिम मताधिकार मागेका हौं विदेशस्थित नागरिकको लागि मताधिकार भने तुरुन्तै देऊ । संसारमा श्रम गरिरहने नागरिकले त्यहि देशबाट गर्दछन् मताधिकारको लागि आवाज बुलन्दगर्दा चुप लागि बसेका छन् । सर्बोच्चले विदेशस्थित नागरिकलाई मतदान गर्ने निर्देशन गर्यो...
पुरा पढ्नुहोसबाल्यकालमै धेरै दुःख भोगेको मान्छे म। धनको अभावमा प्रदेश पसेको मान्छे म।। साहुको त्यो ऋण बिर्सन नसकेको मान्छे म। चाहेर नि धन कमाउन नसकेको मान्छे म ।। आफ्ना रहरलाई पनि थाति राखेको मान्छे म। शोषण प्रधान समाजविरुद्ध बोल्ने मान्छे...
पुरा पढ्नुहोसम तिमीलाई खादा ओडाउन कसरी सक्छु ? तिमिले बाटो बिराए पछि । म तिमीलाइ अबिर लगाउन कसरी सक्छु ? जाग्नुपर्ने बेला निदाए पछि ।। म तिमिलाई फुलमाला कसरी लगाउन सक्छु ? आफुले रोपेको बिरुवा आफै उखेल्न थालेपछि । म तिमिलाई...
पुरा पढ्नुहोसतिमी बिना परिवर्तन का बाटो हरु अधुरो भए दलाल भ्रष्टाचार ,अनि लुट ब्रम्लुट मौलाएर गए । तिम्रो खोजी पुर्ब बाट हुँदै पश्चिम् र उत्तर दक्षिण सम्म, क्रान्ति बिना सम्भव हुँदैन यो दुनियाँ बदल्न । तिम्रो खोजी त सिँदुर...
पुरा पढ्नुहोस————————– आफु भोकै बसेर पनि आफु तिर्खै रहेर पनि। आफुले दुख सहेर पनि आफुले कष्ट भोगेर पनि।आफुले निन्द्रा खटेर पनि आफुले पिडा सहेर पनि। सात समुन्द्र पारी गयर पनि बिरानो देशमा भयर पनि।दश हण्डर दुख खाएर पनि गरिवको सन्तान भयर पनि। शाहस र...
पुरा पढ्नुहोसगिरीप्रसाद बुढा घन्के आज खुबै अनेक नगरा, झ्याली र यि मादल ठूलै हर्ष खुल्यो चुनाव अहिले नाच्दै जितेको पल यस्तो हर्षसँगै तिमी हिडिरहे आधार राम्रो भयो आफ्नो गाउँ वडा वनाउनु तिमी आर्जेर विश्वास यो । जाली कर्म गरेर गाउँ...
पुरा पढ्नुहोसगर्छन् के अझ तामझाम मनुवा दङ्गा सबिस्तार छ बाँड्दै नोट हजार जोडबलले चित्कार चित्कार छ हाल्छन् भोट कुकर्म प्रष्ट छलले नाङ्गो कलाकार छ फोश्रो नाटक जो चुनाव भनियो मेरो तिरस्कार छ । १ लाखौलाख डुबे रसान्न तलमा बोक्रो...
पुरा पढ्नुहोस








