कविता / गजल
तिम्रो युद्धको हतियार थियो गिलास युद्धको उद्घोष थियो चुनाव र युद्ध मैदान थियो स्थानीय निकाय केवल सानो समयको तयारीमा एक दिन युद्ध लड्यौँ तिमी बैशाख तिसमा तर पनि धेरै धेरै जित हासिल गर्यौं ! तिम्रा युद्धका विरोधी थिए प्रतिगमनकारीहरु संघीयताका हिमाईतीहरु र राष्ट्रघातीहरु अनि विरोधीहरुमा केही विरोधीहरु थपिएका थिए तिम्रै साथ...
पुरा पढ्नुहोसबिदाइ गरेउ भने, नराम्रा कामलाई । अमर राख्नेछौ, हामी आफ्नो नामलाई ।। सचेत भयौं भने, युबा युबतीहरु । बन्न सक्नेछौ, देश स्वस्थ राख्ने औखतीहरु ।। रोक्न सकेउ भने, प्रदेशिनेहरुलाई । उठिबास लाउनेछन् देश बेचि खानेलाई ।। बनाउन सकेउ भने, जनतान्त्रिक...
पुरा पढ्नुहोसस्थानिय तहको चुनाव भयो, देशै भरी ऐले यस्तै चुनाब हाम्रो देशमा, भएका थिए पहिले ।। आएका थिए दैला दैला, जनप्रतिनिधि । खाएका थिए बाचा कसम, संविधान हातमा लिइ ।। हुनुपर्ने बिकासहरु, भाका थिएनन् पहिले । अधुरा काम पूरा गरून्,...
पुरा पढ्नुहोसगणतन्त्र बचाउन देश तिमी जुरुक्क उठ, हल्ला गर्नेले हल्ला गरिरहन्छ जनताका बैरिलाई भने ठोक । २०७९ सालको निर्वाचन यसरी आएको छ, १९ दिने महान जनआन्दोलनको उपलब्धि खाने तरबरमा छ । जनताको उपलब्धि युरोपेली युनियन अमेरिका र भारत खान...
पुरा पढ्नुहोसदुई आँखा मात्र भएर के काम? वास्तविक कुरा देख्दैनन् भने। दुई पाउ मात्र भएर के काम? बलियो संग टेक्दैनन् भने।। चेतना स्थर उठेर मात्र के काम? सहि गलतको पहिचान हुदैन भने। नाम मात्र अनन्त भएर के काम? गन्तव्य सम्म नै पुग्दैन...
पुरा पढ्नुहोसहजुरबाबिहानै हजुर ओछ्यानमा छदै तातो चिया दिन्थ्य नि मैले हजुरलाई गिलासमा हो त्यही गिलास चुनाव चिन्ह हो हजुरबा !अनि हजुरबा बिहान हजुर खाना खाने बेला गुलियो मही दिन्थ्य नि मैले हजुरलाई गिलासमा हो त्यही गिलास चुनाव चिन्ह हो हजुरबा !हजुरबा दिउँसो हजुर नास्ता खाने बेला बाक्लो...
पुरा पढ्नुहोसनीति मिलेर गठबन्धन भएको हाेईन साथि बिधान र प्रतिबेदन मिलेर पनि हाेईन साथि बिचार मिलेर त झन हुदै हाेईन साथि एउटा मुद्दा मिलेर हाे साथि !मुद्दा प्रतिगमन काे खतरा हाे साथि ! अाँखामा पट्टि नबाध्नुस साथि देशमा प्रतिगमन छैन...
पुरा पढ्नुहोससबै भन्दा खतरा हुन्छ जातियताको लाडाईं । जस्ले पनि आफ्नै जातको गर्छन बढाई चढाई । ब्यक्ति बिसेष हेरिंदैन जातीय द्वन्द्वमा । बच्चादेखि वृद्धासम्म पारिन्छ फन्दमा । उता हाने यता हान्नि जो जहाँ भेटेनी । दुबै पक्ष बद्लिने रिस राग मेटाउने । न्याय अन्याय हेरिदैन केवल आफ्नो जात...
पुरा पढ्नुहोसजब बागी आफु पदमा बसेको सपना देख्छ तर विपनामा न पार्टीले चुनाव लड्न टिकट दिन्छ न अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्न मन लाग्छ यसरी मन जल्दा जल्दै बागी जन्मिन्छ । बागी यस्तो हठ हुन्छ कि न पार्टीको भनाई मान्छ न पार्टी गठबन्धनको कुरा सुन्छ बागी त यस्तो...
पुरा पढ्नुहोसमजदूरको आफ्नो देश हुँदैन, न त कुनै चाडपर्व हुन्छ, न त कुनै जात धर्म हुन्छ । हुन्छ त केवल पसिना र रगतले साटेको मई दिवस । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन मजदुरको रगतले साटेर ल्याएको हक अधिकार । अतिरिक्त...
पुरा पढ्नुहोस







