राजनीति

चित्रबहादुर केसीको प्रश्न : ठूला-ठूला कुरा गर्ने गृह र सहरीमन्त्रीको के छ रेकर्ड ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकार बन्नुभन्दा अघि ठूला-ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि सार्वजनिक भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले अहिलेको संसद्को...

पुरा पढ्नुहोस
प्रतिपक्षी दलको दाबी गर्दै राजमोले दर्ता गरायो संसद् सचिवालयमा निवेदन

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संसद् सचिवालयमा विपक्षी दलको नेताको दाबी गर्दै लिखित निवेदन दर्ता गराएको छ । २०७९ पुस २६ गते दिउसो १२ बजे राष्ट्रिय जनमोर्चाले संसद् सचिवालय सिंहदरबारमा पुगी निवेदन दर्ता गराएको हो । “सङ्घीय संसद्का...

पुरा पढ्नुहोस
नैतिकताको खडेरी

#सुरेशकुमार पाण्डे २०७९ पुस २६ गते प्रचण्ड सरकारले विश्वासको मत हासिल गरेको छ । यतिठुलो सदनमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर के.सी. र मजदुर किसान पार्टीका प्रेम सुवाल मात्र विपक्षमा रहेका छन् । संसदमा देखिएको यो गतिविधिले...

पुरा पढ्नुहोस
केसीको प्रश्न : संघीयता आएपछि देश स्विट्जरल्याण्ड बन्छ भन्थे, बन्यो ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले राष्ट्रियतालाई बचाउन नसकिने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने ठाउँमा भएका कारखानाहरुलाई पनि...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा एक्लै भएपनि प्रतिपक्षमा बस्छ : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको छ । उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा...

पुरा पढ्नुहोस
एमसीसी विरुद्ध लप्सेफेदीमा आन्दोलन

काठमाडौं । संसदबाट जबर्जस्ती पास गरिएको विवादित अमेरिकी परियोजना एमसीसीविरुद्ध काठमाडौंको शङ्खरापुर नगरपालिका–३ पाँच वटा बस्तीका बोझनी, पाख्रिन टोल, सोझे, ढोक्साङ, नारायण थानका बासिन्दा हप्ता दिनदेखि आन्दोलित छन् । एमसीसीअन्तर्गतको परियोजनाले ५० जना स्थानीयबासीको करिब २...

पुरा पढ्नुहोस
‘गैरनेपाली’ रवि लामिछानेप्रति निर्वाचन आयोग, अदालत, दलहरू प्रभावित बन्नुपर्ने बाध्यता के हो : मसाल

काठमाडौं । नेकपा (मसाल) ले वर्तमान सरकारलाई समर्थन नदिने कुरा पुनः स्पष्ट पारेको छ । एमालेसित बनेको गठबन्धनलाई विश्वासको मत नदिने पुरानै अडान मसालले दोहोर्याएको हो । महामन्त्री मोहनविक्रम सिंहले सोमबार (पुस २५ गते) जारी...

पुरा पढ्नुहोस
चुनाव प्रतिगमनलाई पराजित गर्न मूल रूपमा सफल भएको छ : मसाल

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव चुनाव प्रतिगमनलाई पराजित गर्न मूल रूपमा सफल भएको नेकपा (मसाल)ले ठहर गरेको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सो निश्कर्ष...

पुरा पढ्नुहोस
राजनीतिक अस्थिरता र विदेशी चलखेल बढ्ने अवस्था पैदा भयो : मसाल

काठमाडौं । नेकपा (मसाल) ले देशमा राजनीतिक अस्थिरता पैदा हुने सम्भावना बढेर गएको बताएको छ । अस्थिर राजनीतिक अवस्थामा विदेशी चलखेल बढेर जाने तथा सरकारमाथि अनावश्यक दबाब सिर्जना गर्ने सम्भावना बढेको मसालको ठहर छ...

पुरा पढ्नुहोस
का. चित्र बहादुर केसी विजयी

बाग्लुङ । प्रतिनिधि सभाका लागि राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्र बहादुर केसी विजयी हुनुभएको छ । केसी गठबन्धनको तर्फदेखि साझा उम्मेदवार हुनुहुन्थ्यो । का. केसीले कुल मत २१४५१ प्राप्त, नेकपा (एमाले) का सुर्य पाठकले १८८२५...

पुरा पढ्नुहोस