समाचार

जैमिनीमा नरबहादुर पुन अत्याधिक बहुमतले निर्वाचित

बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा भारी मतान्तरसहित राष्ट्रिय जनमोर्चाका उम्मेदवार नरबहादुर पुन निर्वाचित हुनुभएको छ । मंगलबार राति सम्पम्न मतगणना अनुसार पुनले ८ हजार ७५५ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २...

पुरा पढ्नुहोस
वरुण ध्वजले फहराएर खुङमा लाल ध्वज

प्युठान । गौमुखी गाउँपालिका वडा नं ५ खुङमा राष्ट्रिय जनमोर्चाका बरुणध्वज मल्ल वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार मध्यराति सकिएको मतगणनामा मल्ल ५३४ मतका साथ विजयी हुनुभएको हो । मल्लका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारको ३२९ मत...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाको हालसम्म चार प्रमुख र दुई उपप्रमुखमा विजय

काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०७९को स्थानीय चुनावमा देशका विभिन्न जिल्लाहरुबाट विजयी प्राप्त गरेको छ । हालसम्म प्राप्त जानकारी अनुसार बाग्लुङको जैमुनी नगरपालिकामा मेयर, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मेयर, प्युठानको मल्लरानी गाउँपालिकामा प्रमुख, बाग्लुङको बरेङ गाउँपालिकामा प्रमुख,...

पुरा पढ्नुहोस
भूमिकास्थानमा झविलाल थापा आठ सय मतान्तरले विजयी

अर्खाखाँची । भूमिकास्थान नगरपालिकाको अन्तिम मत परिणाम आएको छ । मंगलबार सम्पन्न मतगणनामा नगर प्रमुख पदमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार झविलाल थापा ८०० मतान्तरले विजयी हुनुभएको छ । थापाले ८ हजार ३२४ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका...

पुरा पढ्नुहोस
कपिलवस्तु विजय नगर गाउँपालिकामा पुनर्मतदानको सम्भावना

कपिलवस्तु । कपिलवस्तुको विजय नगर गाउँपालिकामा मतगणनाको दौरानमा वार्ड नम्बर २ को मतगणनाको क्रममा १३२ मतपत्र गायब भएको पाइएको छ । मतदानमा परेको मतको अनुपातमा मतपेटिका भित्र १३२ मतपत्र कम भएको हुँदा मतगणना कार्य...

पुरा पढ्नुहोस
मल्लरानीमा कृष्ण र ऐरावतीमा पनि कृष्णको विजयी

प्युठान । प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । राजमोका उम्मेदवार कृष्ण वहादुर खड्का ३ हजार २३८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका शिवराज रिजालले २ हजार ८०२ मत प्राप्त...

पुरा पढ्नुहोस
भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको क्लिनस्वीप

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित हुनु भएको छ । उहाले २९ हजार २५२...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

भैरहवा । आजदेखि २४ सै घण्टा चल्ने गरी गौतमबुद्व अन्तर्राष्ट्रिय विमानसथल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजना भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गर्नु भएको छ । २२ किलोमिटको...

पुरा पढ्नुहोस
बाबुरामको नगरपालिकामा जसपा र एमालेबीच तालमेल

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ। गोरखाको पालुङटार नगरपालिकामा जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो। जसपा...

पुरा पढ्नुहोस
पैसा बाँड्न आएको आरोपमा एमाले कार्यकर्ता नियन्त्रणमा

पर्वत। वाम लोकतान्त्रिक गठबन्धनको पैयुँ गाउँपालिका चुनाव परिचालन समितिले निर्वाचनमा हुने अवाञ्छित क्रियाकलाप रोक्न आग्रह गरेको छ। स्थानीय तह निर्वाचनको मौनअवधि सुरु भइसकेको अवस्थामा केही राजनीतिक दलका नेता कार्यकर्ताबाट अवाञ्छित क्रियाकला भइरहेकोले त्यस्ता गतिविधि...

पुरा पढ्नुहोस