समाचार

जुमबाटै सुनुवाई, अदालतद्वारा मृत्युदण्डको फैसला

कोरोना भाइरस महामारीका कारण अहिले विश्वका धेरै देशहरूमा लकडाउन छ । एसियाली मुलुक सिंगापुरसमेत कोरोना भाइरसको दोस्रो लहरका कारण गम्भीर रूपमा प्रभावित भएको छ । जसका कारण सिंगापुरमा आगामी जुन १ सम्मका लागि लकडाउन...

पुरा पढ्नुहोस
फेसबुकले दुई महिनामै कमायो ३० अर्ब डलर

कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिँदा गत मार्च मध्यदेखि विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भइरहेको छ । अर्थतन्त्रका सबैजसो क्षेत्र तथा उद्योगहरूमा गम्भीर नकारात्मक असर परिरहेको छ । तर यो महामारी कतिपय अर्बपतिहरूका लागि भने...

पुरा पढ्नुहोस
‘बाँझोबारी मै फुटाउँछु’

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ग्रामीण विकास र कृषिलाई उच्च प्राथमिकतामा राखेर तयार पारेको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत...

पुरा पढ्नुहोस
जातीय हिंसा गर्नेमाथि कडा कार्यवाही गर्न राजमोको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिलेको २१ औं शताब्दिमा पनि जातीय छुवाछुतका घटना भइरहेको भन्दै छुवाछुत गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ । अन्तरजातीय विवाह गर्ने जाजरकोटका एक युवासहित दुई जनाको कथित उपल्लो जातका...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले सम्बोधनमा के के भने ?

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने...

पुरा पढ्नुहोस
कोरोनालाई जितेर फर्किए सञ्जु विसा मगर

गुडगाव । विश्वमा सिंगो मानव जातिलाई नै चपेटमा ल्याएको कोरोना भाइरस (कोविड–१९) ले सर्वत्र डर त्रासबाट बाँच्न विवश पारेको छ । यो महामारीको संक्रमणबाट कुनै मान्छे निको भएर घर फर्किंदा जो कसैलाई पनि हर्षको...

पुरा पढ्नुहोस
चेन्नई पश्चिममा मूल प्रवाहद्वारा राहात वितरण

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिले रू.५०० नगद र दर्जनौ खाद्य बस्तु राहात स्वरूप बितरण गरेको छ । फलेवास नगरपालिका ९, ग्यादी कटुवा चौपारी, पर्वत निवासी स्व. कालीदास...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा हैदारावाद उत्तरमा राहात वितरण

उत्तर हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदरावाद नगर समिति भित्र मुसुर्बण्डा, कोन्डापुरमा रहेका शिसनीयाँ गाउँपालिका ७ दाङ निबासी चौधरी परिबार, रोल्पा निबासी मोहन जिएम,...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा दिल्लीका विभिन्न स्थानहरुमा राहात वितरण

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा दिल्लीका विभिन्न स्थानहरुमा राहात वितरण गरिएको छ । त्यस्तै द्वारिका २ परिवार ५ जना नेपाली श्रमिकहरुलाई राहात स्वरुप विभिन्न खाद्यान्न वितरण गरिएको...

पुरा पढ्नुहोस
कोरोनाको डर त्रासबाट बंचे तर हार्ट अटेकले लग्यो

बढ्नी, २४ मई । कोरोना संक्रमणको डर त्रास र लकडाउन कै कारण गुमाएको रोजगार पछिको अभावले लिन नसकेको ज्यान नेपाल बोर्डर नजिक पुगेर गुमाए अर्घाखाँचीका ३५ वर्षीय युवक कृष्ण बहादुर गैरेले । अर्घाखाँची ढिकुरा निवासी...

पुरा पढ्नुहोस