मूल प्रवाहद्वारा हैदारावादमा राहात वितरण

हैदरावाद उत्तर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने हैदरावाद उत्तर नगर समितिले राहात वितरण गरेको छ ।

सो राहात बरेङ गाउँपालीका बागलुङ र लम्जुङका २ घरपरिवारलाई सुर्य बहादुर पुन र देव बहादुर गोटायले बितरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार