समाचार
जनक पौडेल, रेशमआफन्तको माया मनमा साँची आफ्नो र परिवारको छाक टार्ने र झुपडीमा ओत लाग्ने सपना बोकी अरबका खाडी, मलयाका झाडी, भारतका गल्ली गल्लीमा पुगेका लाखौं उर्जाशिल नेपाली युवाहरु आफैमा दयनीय र अपहेलित हुँदै...
पुरा पढ्नुहोसजयपुर । विश्व व्यापी फैलिएको कोरोना रोकथामको लागि सरकारद्वारा गरिएको लकडाउनको कारणले प्राइवेट सेक्टरमा काम गर्ने वा दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गरि रहेका नेपाली वा साना तिना मोमो चाउमीनको ठेला (रेड्डी) लगाएर जीवन...
पुरा पढ्नुहोसचंडीगढ़, १० अप्रेल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोविड–१९ को कारण विभिन्न ठाउँमा मेहनत मजदूरी गरेर जीवन निर्वाह गरिरहेका आम नागरिकहरुलाई अत्यान्तै समस्याहरु परिरहेको सन्दर्भमा भारत स्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह...
पुरा पढ्नुहोसकोचिन । मूल प्रवाह कोचिन नगर समितिले लकडाउनमा फसेका नेपालीलाई सहयोग गरेको छ । रोजगारीको सिलसिलामा नेपालदेखि केरलाको कोचिन नगरीमा गत १७ मार्च २०२० कादिन आइपुगेका गुल्मी जिल्ला निवासी सुभाष बिक र अमृत बिक...
पुरा पढ्नुहोसरामप्रसाद पौडेल शोषणको चरम रुपबाट गुज्रिरहेका मजदुर बर्गलाई भन्दा बढी चिन्ता शोषणको माध्यमबाट आफ्नो हैसियतलाई अझै विश्वब्यापी (साम्राज्यवाद) बनाउने होडमा लागिरहेका मुलुकहरूको समेत निन्द्रा खल्बल्याउने गरि गत डिसेम्बरमा चीनको बुहान शहरबाट उत्पत्ति भएको एउटा जिबाणुले...
पुरा पढ्नुहोस– मनोज भट्टचीनमा कुल मिलाएर ३४ वटा प्रान्त छन् । त्यस मध्ये हुवेई पनि एउटा प्रान्त हो । हुवेई प्रान्तको राजधानी (सदरमुकाम) उहान हो । यही उहानबाट सन् २०१९ को डिसेम्बर महिनाको अन्त्य तिर...
पुरा पढ्नुहोसमहेन्द्र बस्यालआज विश्व कोरोना भाइरसबाट आक्रन्त भएको छ, तर यो नयाँ रोग भने हैन । यो १९६० को दशकमा पहिचान भइसकेको थियो । कोरोना भाइरसका धेरै प्रजाति छन् ती मध्ये अहिलेको नोवल कोरोना हो...
पुरा पढ्नुहोसकाठमाडौं । रष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौंमा रोकिएर घर जान नपाएकालाई घर जान दिन र गाउँमा रोकिएकालाई काठमाडौं आउन दिन माग गर्नुभएको छ । यस्तै, भारतमा रोकिएकालाई पनि घर आउन दिन केसीले आग्रह...
पुरा पढ्नुहोसनयाँ दिल्ली । अहिले विश्वव्यापी महामारिको रूपमा फैलिएको कोरोना भाईरसद्वारा उत्पन्न लक डाउनले सबैमा कष्ट सिर्जना गरेको सर्वबिदित्तै छ । भारतमा अलपत्र परेका नेपाली मजदुरहरु खासगरी भारतका विभिन्न शहरमा काम गर्ने तथा अप्ठ्यारोमा परेका...
पुरा पढ्नुहोसबाबुराम थापा मलेसियन सरकारले आगामी अप्रिल २८ तारिख सम्म अागमन नियन्त्रण आदेश थप गरेकाे मलेसियाका प्रधानमन्त्री तान श्री मुह्यिद्दिन यासिनले टेलिभिजन सम्बाेधन गर्दै जानकारी दिएका हुन । उनका अनुसार स्वास्थ्य मन्त्रालय र चिकित्सा विशेषज्ञहरूको सल्लाहमा...
पुरा पढ्नुहोस