समाचार

लकडाउनमा भारत सरकारको दिशा-निर्देशन, अझै केहीमा प्रतिवन्ध, कयौं काम गर्न छूट

नयाँ दिल्ली । भारत सरकारले कोरोना भाईरसको प्रकोपलाई रोक्नका लागि लागू गरिएको लकडाउनको दोस्रो चरणका लागि बुधवार नयाँ दिशा-निर्देश जारी गरेको छ । दिशानिर्देशमा कुन-कुन गतिविधिलाई छूट र कुनलाई प्रतिवन्ध गरिएको छ भन्ने स्पष्य गरिएको...

पुरा पढ्नुहोस
दुई हजार नेपालीको व्यवस्थापन गर्न नसक्नु सरकारको नालायकिपन हो

चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा लकडाउनका कारण यतिबेला देशको राजनीतिक सुन्य प्रायः छ । नेताहरु घरमै बसेर पुस्तक पढ्ने र आफ्ना आफन्त एवं पार्टीका नेता कार्यकर्ताहरुसँग टेलिफोनबाट सम्पर्क गर्ने गरेका छन् । लकडाउनका क्रममा राष्ट्रिय...

पुरा पढ्नुहोस
महामन्त्री सिंहलाई ८६औं जन्मदिनको शुभकामना

सुवास जिसी(नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह ८५ वर्ष पुरा गरी ८६ औं वर्षमा प्रवेश गर्नुभएको छ । ८६ वर्षको उमेरमा पनि स्वस्थ र सक्रिय रहँदै कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहनुभएका सिंह...

पुरा पढ्नुहोस
जनजाति सम्मेलनलाई शुभकामना

काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले आफ्नो स्थापना दिवस वैशाख ३ गतेको अवसरमा सम्पूर्ण जनजाति तथा गैरजनजाति समुदायमा शुभकामना व्यक्त गरेको छ । २०७७ वैशाख ३ गते नै अध्यक्ष निमबहादुर बुढाथोकीको हस्ताक्षरमा प्रेसवक्तव्य जारी...

पुरा पढ्नुहोस
लकडाउन “यान्त्रिक” नभएर वास्तविक रुपमा लागु गरौं

मनोज भट्टनेपालको अनुभवबाट समेत यो कुरा प्रमाणित भईसकेको छ कि, रोगको सङक्रमणको विस्तारलाई रोक्न लकडाउन महत्वपूर्ण उपाय बनेको छ । यदि नेपालले समयमा नै लकडाउन नगरेको भए वा लकडाउनको अवधिमा धैर्यतापूर्वक जनताले त्यसको पालना...

पुरा पढ्नुहोस
कथा : हाम्रो समस्या

सुरेशकुमार पाण्डेलकडाउन फेरिपनि थपियो रेल, बस चल्ने सम्भावना देखिएन । उदाश हुँदै रविले झोला किचनमा राख्छ । बिरेर घलेले भात पकाएर राखेर तरकारिको बाटो हेरेर बसेका थिए । रविले तरकारी लिएर आउँछु भनेको त...

पुरा पढ्नुहोस
कथा : रमितेको चिन्ता र निशानेको राहत

राम प्रसाद पौडेल मिते रोजगारीको लागि भारतमा आएको २० बर्ष भयो तर उसले यहाँ कुनै राम्रो कम्पनी वा संस्थानमा स्थायी प्रकारको काम पाउन सकेन । सधैं जताततै भौतारिएर दश हण्डर खाँदा पनि आफुले भने जस्तो...

पुरा पढ्नुहोस
कोविड–१९, केही पूरानै अनि केही नयाँ कुराहरु

सि.के. श्रेष्ठ (सोशियल थिंकर)पहिले जानेकै केही कुराहरुबाट विषयको थालनी गरौं है । आज सारा विश्व कोविड १९ भन्ने महामारीको भूमरीमा परेको छ । यो महामारी फैल्याउने कोरोना नामक भाइरसले विश्वको सारा व्यवस्थालाई नै ठप्प...

पुरा पढ्नुहोस
कोरोना भाईरस मानव जातिको लागि ठूलो चुनौती बन्दैछ

जनक पौडेल (रेशम) सन् २०१९ को डिसेम्बर महिनाको मध्य तीर चीनको हुवान शहरमा एकजना माछा बेच्ने मिनु जियान नाम गरेकी उमेर ५७ बर्षकी महिलालाई रुघा खोकी र जरो आउँछ, उनी नजिकैको हस्पिटल जान्छिन् । सामान्य...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा हिमाचल सरकारलाई रु. २५ हजार सहयोग

कुल्लु मनाली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लू मनाली समितिले कोरोना भाईरस महामारीको लडाईमा हिमाचल राज्य सरकारलाई २५ हजार रुपैया सहयोग गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस