समाचार
कोरोना भाइरसको सङ्क्रमणले विश्वभरि त्रास फैलिएसँगै त्यसलाई नियन्त्रण गर्न विश्वव्यापी प्रयास पनि जारी छ । नोभल कोरोना निरोधी भ्याक्सिन तयार गर्न विश्वव्यापी अध्ययन–अनुसन्धान भइरहेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । चीनको वुहान प्रान्तबाट...
पुरा पढ्नुहोस–मोहनविक्रम सिंह अहिले विश्वव्यापी रूपमा नै कोरोना (कोभिड–१९) भाइरसको आतङ्क फैलिएको छ । त्यसको अहिलेसम्म कुनै औषधी पनि फेला परेको छैन । त्यसले गर्दा त्यसको खतराको गम्भीरता अरू बढेर गएको छ । तर त्यो खतराबाट...
पुरा पढ्नुहोसइलाहवाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज इलाहाबाद नगर समिति र महिला नगर विभागको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ । महिला विभाग की अध्यक्ष श्रीमती पम्फा न्यौंपानेको अध्यक्षता र श्रीमती...
पुरा पढ्नुहोसपाण्डिचेरी, १५ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत अरोभिल इडियन चौडीं एरिया समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बार्वती सेर्पालीको अध्यक्षता, एरिया सचिव विनोद चौधारीकोको...
पुरा पढ्नुहोस– रितु केसी संसार बदल्ने ती तिम्रा सोंचाइ समाजबदल्ने तीतिम्रा साहस जञ्जिर तोडेर क्षितिजको लक्ष्य भेट्न जाने ती तिम्रा अठोट यो समाजको परिबन्दनले पर्दाभित्र दबाइ राख्दा पनि फलामे सिक्री तोडेर कुरीति फाल्न अगाडि बढ्ने तिम्राअदम्य आँटहरु तिमीलाई सलाम तिमी सृजनाहौ तिमी सृष्टि हौ तिमी ममता हौ तिमी...
पुरा पढ्नुहोसटेकराज भुसाल प्युठान । राष्ट्रिय जनमोर्चाले फागुन महिनाभर देशव्यापी रुपमा सञ्चालन गरेको संगठनात्मक अभियानको अन्तिम चरणमा थप तिव्रता पाएको छ । संगठनात्मक अभियानको शिलशिलामा फागुन २८ गते प्युठानको झिमरुक गाउँपालिका वाड नम्बर ७ मा गत...
पुरा पढ्नुहोसविभिन्न रिक्त स्थानहरुमा पदपुर्ति मलेसिया । मलेसियास्थित श्रमजिवी नेपालीहरुको समाजिक संगठन मलेसिया नेपाली एकता समाज बैठक सम्पन्न भएको छ । अध्यक्ष थम्मन बिसीको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार गोबिन्द बिष्टको सञ्चालनमा बैठक सम्पन्न भएको थियो । सर्वप्रथम...
पुरा पढ्नुहोसरामप्रकाश पुरीकम्युनिस्ट पार्टीमा आबद्ध हुने सबै पार्टी सदस्यले एउटै साझा राजनीतिक लक्ष्य बोक्नु पर्दछ र त्यो साझा लक्ष्यका लागि फरक विचारका बाबजुद पनि सामूहिक निर्णयलाई कार्यान्वयन गर्नु पर्दछ । यो भन्नुको अर्थ हो– आफ्ना...
पुरा पढ्नुहोसनवलपुर । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियानका क्रममा संघीय समाजवादी समुहका दलित मोर्चा जिल्ला अध्यक्ष ओम बहादुर परियार सो पार्टी परित्याग गरी राजमोमा प्रवेस गर्नुभएको छ। परियारले अरु पार्टी भन्दा राजमोको...
पुरा पढ्नुहोसकाठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्च स्तरीय समितिले मंगलबार सरोकारवालासँग छलफल गरेको छ । नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएपनि अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न...
पुरा पढ्नुहोस