समाचार
काठमाडौँ । उपन्यासकार राजेन्द्र वाग्लेले लेख्नुभएको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको छ । साहित्यक पत्रकार संघको आयोजना र भुँडीपुराण प्रकाशन सहआयोजनामा आज उक्त कृतिको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोदप्रधान,...
पुरा पढ्नुहोसश्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत श्रीगंगानगरमा तीज तयारी भेला सम्पन्न भएको छ । गिरु न्यौंपानेको अध्यक्षता र नारायण न्यौंपानेको संचालनबाट अगाडि बढेको थियो । कार्यक्रममा महासचिव...
पुरा पढ्नुहोसनयाँदिल्ली । उत्तराखण्डको धरालीबजारमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाएका नेपालीप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ । अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा अगस्त ९, २०२५ का दिन शोकवक्तव्य जारी गर्दै...
पुरा पढ्नुहोसहैदरावाद । सुर्खेत जिल्ला लेकवेशी नगरपालिका ८ पिपलटार निवासी वर्ष ४८ को लालबहादुर बृकट्टा मगर हाल रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेश शिमला जिल्ला, चिरगावं सव–डिभिजन, सिंदास्ली पञ्चायत, बोसारी गाउँको स्थानीय त्रिलोक चौहानको घरमा काम गर्दागर्दै...
पुरा पढ्नुहोसभोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले तिजको पुर्व सन्ध्यामा तिजी सांस्कृतिक कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रमको अध्यक्षता लक्ष्मी रोकाले र सञ्चालन रिना जिसीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको...
पुरा पढ्नुहोसनई दिल्ली, 3 अगस्त 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तरगत संचालित दक्षिण एरियाको साबित्री नगरमा माया कुवरको पहल कदमीमा नेपालीहरूको भेला सम्पन्न भयो । भेलामा केन्द्रिय उपाध्यक्ष कपिल...
पुरा पढ्नुहोससुरत । गतिसिल सेवा समाजको सम्पूर्ण कार्यकारीणी सहित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छ । सतपाल विश्वकर्माको पहलकदमीमा सो गतिशिल सेवा समाज मूल प्रवाहमा प्रवेश गरेको हो । गतिशिल सेवा समाजका सतपाल...
पुरा पढ्नुहोसकाठमाडौँ । देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड...
पुरा पढ्नुहोसविन बहादुर रेग्मी ## सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत चार एरिया समितिरूको सम्मेलन संयुक्त रुपमा सम्पन्न भएको छ । सम्मेलन केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख आतित्थ्यता एवं समुद्घाटनमा...
पुरा पढ्नुहोस(तिज विषेश) विष्णु शर्मा, पाण्डेचेरी सबै माझ आएकी छु एउटा गित लिएर । सुन्नुहोला सबैले ध्यान दिएर।। एउटा कुरा बुझे मैले, प्रदेशमा बसेर । पैसा दियो बिदेशले, हासो खोसेर।। चाडँवाडको बेलामा, सबको मन अमिलो । दायाँ बाया दिदीबहिनीलाई, देख्छु धमिलो।। देशभित्र चाडँवाड,...
पुरा पढ्नुहोस









