समाचार

संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध एकगठ हुन राजमोको अपील

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संविधान असफल पार्ने षडयन्त्रविरुद्ध एकगठ हुन सम्पूर्ण जनतासित अपील गरेको छ । नवौं संविधान दिवसका अवसरमा विज्ञप्ति प्रकाशित गर्दै राजमोले वर्तमान संविधानविरुद्ध विभिन्न प्रतिक्रियावादी कोणबाट आक्रमण भइरहेको उल्लेख गरेको छ । जनताको...

पुरा पढ्नुहोस
प्रयागराजमा भव्य तीजि कार्यक्रम सम्पन्न

लक्ष्मी प्रसाद ज्ञवालीप्रयागराज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य उत्तर भारत क्षेत्रीय समिति अन्तर्गत प्रयागराज नगर समितिको आयोजनामा महिला नगर विभागको आयोजनामा हरितालिका तीज कार्यक्रम सम्पन्न पारिएको छ । महिला नगर विभागकी...

पुरा पढ्नुहोस
जयपुरमा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न

बेलबहादुर रजाली, जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुरले तिजी कार्यक्रम सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनको विशेष आतिथ्यमा १८ सेप्टेम्बर २०२३ मङ्गलबारका दिन सो कार्यक्रम...

पुरा पढ्नुहोस
करनालमा मूल प्रवाहद्धारा भव्य तीजि कार्यक्रम सम्पन्न

करनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर महिला विभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम १८ सेप्टेम्बर २०२३ सम्पन्न भएको छ । मान सिंह जिसिको सञ्चालन र फूलमाया जिसीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा...

पुरा पढ्नुहोस
विकानेरमा भव्य तिजी कार्यक्रम सम्पन्न

विकानेर । गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता र एमसीसी खारेज गरौं मुल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिद्वारा सञ्चालित महिला विभागको आयोजनामा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न पारिएको...

पुरा पढ्नुहोस
नेल्लोरमा तिजी कार्यक्रम

नेल्लोर । भारत आन्ध्र प्रदेशको नेल्लोरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिजी कार्यक्रम सम्पन्न गरेको छ । नगर महिला विभागको आयोजना भएको सेप्टेम्बर १७, २०२३ का दिन कोन्डायपालेम गेटनजिकै अम्बेडकर भवनमा सो कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
कोट्टयाममा तिजी कार्यक्रम

कोट्याम । केरलको कोट्टयाम मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिजी कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय सदस्य चोवनाथ शर्माले उद्घाटन गर्दै सेप्टेम्बर १७, २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको हो । “गणतन्त्र र राष्ट्रियताको...

पुरा पढ्नुहोस
नयाँदिल्लीमा प्रगतिशील तिजी कार्यक्रम

नयाँदिल्लीमा । नयाँ दिल्लीमा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर महिला विभागको आयोजना सेप्टेम्बर १७, २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको थियो । “गणतन्त्र र...

पुरा पढ्नुहोस
भारतको जम्मुमा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न

जम्मु कश्मीर । भारतको जम्मु कश्मीर राज्यको जम्मुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न गरेको छ । १८ सेप्टेम्बर २०२३ सोमबारका दिन सो कार्यक्रम सम्पन्न गरिुएको हो । मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
हिसार नगर समितिका कोषाध्यक्ष र एक सदस्य ‘मूल प्रवाह’मा

खिमराज चालिसेहिसार, १९ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नीति, सिद्धान्त, अनुशासनलाई तिलान्जली दिएर केहि समय पहिला कतिपय महत्वाकांक्षी व्यक्तिहरुले कथित अखिल भारत नेपाली एकता समाजको नाम लिएर हिसार नगर समिति...

पुरा पढ्नुहोस