समाचार
खिमराज चालीसे लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना तथा लुधियाना फोकलपाईन्ट नगर समितिले २०७९ तिहारको उपलक्ष्यमा खेलिएको प्रगतिशिल जनवादी देउसी भैला कार्यक्रम एक समारोह विच सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोसवशन्त खड्का, अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा क मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निस्क्रिय पार्नुभएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवार...
पुरा पढ्नुहोसहैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदराबादका तीन ओटा नगर समितिको संयुक्त आयोजनामा २०७९ सालको तिहारको अबसरमा देउसी भैलो कार्यक्रम सम्पन्न पारिएको छ । मूल प्रवाह अखिल...
पुरा पढ्नुहोसकेर सिंह अदै कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको चुनावी भेला वाणगंगा टेक्टर समिति हलमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय...
पुरा पढ्नुहोसप्युठान । प्युठानबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदीले गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गर्नुभएको छ । शनिबार विज्ञप्ति प्रकाशित गरी सुवेदीले गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट पार्नुभएको हो...
पुरा पढ्नुहोसप्यूठान । एमालेको तर्फबाट प्युठान जिल्लाका सांसद पदका उम्मेदवार सुर्य थापाले राष्ट्रिय जनमोर्चाकि उम्मेदवार दुर्गा पौडेललाई प्युठानमा बाहिरबाट आएकी बुहारी भनेर अपमान गर्दै हिड्ने काम गर्नुभएको छ । त्यो अपमान सम्पुणर् महिला जातिको अपमान...
पुरा पढ्नुहोसचण्डीगढ (भारत) । भारतस्थित नेपालीको अभिभावक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न सहरमा २०७९ साल देउसीभैलो खेल्ने क्रममा भारतका चण्डीगढ र जालन्धरमा पनि देउसीभैलो खेलेको छ । चण्डीगढमा तीनओटा टिम बनाई...
पुरा पढ्नुहोस१. चारदलीय गठबन्धनको तर्फबाट संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गर्ने समझदारी भएको थियो तर अपिलमा सङ्घीयता पनि सामिल गरिएको हुनाले राष्ट्रिय जनमोर्चाले त्यसमा हस्ताक्षर गर्न...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाको असहमतिका कारण पाँचदलीय गठबन्धनको संयुक्त अपील प्रकाशन नहुने भएको छ । सत्ता गठबन्धनले अपीलमा संघीयतालाई उपलब्धिका रुपमा उल्लेख गर्ने भएपछि राजमोले असहमति जनाएको हो । अब राजमोबाहेक सत्ताधारी दलहरूले मात्रै अपील...
पुरा पढ्नुहोसकेन्या । केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ। एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध–सुक्खा क्षेत्रहरूमा...
पुरा पढ्नुहोस









