समाचार

हराएको खोज खबर

अर्घाखाँची जिल्ला, सितगंगा नगरपालिका ३, कैलासे पाँचपोखरी निवासी मिन बहादुर विकका छोरा वर्ष ३७ का कृष्ण बहादुर विक २०७६ सालदेखि लापत्ता हुनुभएको छ । निज कृष्ण बहादुर विक लापत्ता हुनु भन्दा पहिला उमा रेष्टुरेन्ट...

पुरा पढ्नुहोस
माओले मार्क्सवाद–लेनिनवादमा सिर्जनात्मक विकास गर्नुभयो : मोहनविक्रम सिंह

ठाकुर पौडेल, खलङ्गा । कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले माओत्सेतुङले चीनमा मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक विकास गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘चीन जस्तो अविकसित र पिछडिएको मुलुकमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तको रूपमा उहाँले नयाँ जनवादको सिद्वान्त प्रतिपादन...

पुरा पढ्नुहोस
‘मोहनविक्रम र चित्रबहादुरको भनाई भन्दै सामाजिक सञ्जालबाट भ्रम फैलाइयो’

काठमाडौं । नेकपा (मसाल) ले पार्टीका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाई भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको बताएको छ । ‘विश्व कम्युनिस्ट अध्ययन केन्द्र, नेपाल’ नामक फेसबुक आईडीबाट सिंह र...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५...

पुरा पढ्नुहोस
देव बहादुर केसीलाई स्वदेश विदाई

धर्म पहरी बैंगलोर, १८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समितिको आयोजनामा विदाई कार्यक्रम सम्पन्न भएको छ । नगर समितिका सचिव तिलक बहादुर केसीको सञ्चालन तथा उपाध्यक्ष ओम बहादुर...

पुरा पढ्नुहोस
कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य हिरा कुमारी शर्मालाई पितृशोक

कतार । कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य हिरा कुमारी शर्मालाई पितृशोक परेको छ । शर्माका बुवा बागलुङको जैमिनि नगरपालिका–१० दोभान निवासी पिता टिकाराम शर्माको ७५ वर्षको वर्षको उमेरमा यही डसेम्बर ८ का दिन निधन...

पुरा पढ्नुहोस
मूल प्रवाह नगर सदस्य खेम पुनकि श्रीमतीलाई सहयोग हस्तान्तरण

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पटियाला नगर समितिको आयोजनामा नगर सदस्य खेम बहादुर पुनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । ४० वर्षीय खेम बहादुर पुनको १० डिसम्वर का दिन पटियाला...

पुरा पढ्नुहोस
चुनाव प्रतिगमनलाई पराजित गर्न मूल रूपमा सफल भएको छ : मसाल

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव चुनाव प्रतिगमनलाई पराजित गर्न मूल रूपमा सफल भएको नेकपा (मसाल)ले ठहर गरेको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सो निश्कर्ष...

पुरा पढ्नुहोस
फौजदारी कार्यविधिमा परिवर्तनको राजमोद्धारा विरोध

काठमाडौं । काम चलाउ सरकारले विभिन्न फौजदारी मुद्दा खेपिरहेका आरोपीहरुलाई मुक्त गर्ने उदेश्यले फौजदारी कार्यविधिमा परिवर्तन गर्न विधेयक अघि सारेको छ । सरकारको यो कदमको राष्ट्रिय जनमोर्चाले भत्र्सना गरेको छ । पार्टीका अध्यक्ष चित्र बहादुर...

पुरा पढ्नुहोस
कसरी हुन्छ समानुपातिकतर्फको सिट बाँडफाँड ?

हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । बाजुरा जिल्ला बाहेक १६४ निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ । सो जिल्लाको पनि भोलिसम्म मतगणना कार्य...

पुरा पढ्नुहोस