समाचार
कोटी प्रसाद पोखरेल चेन्नाई उत्तर, 7 नोवेम्बर 2022, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिको आयोजनामा ४४औ स्थापना दिवसको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोसजगदीश ढकाल, बाँके । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि राष्ट्रिय जनमोर्चाले सुरु गरेको ‘समानुपातिक अभियान’ बाँके पुगेको छ । सो टोलीले शुक्रबार कोहलपुरमा प्रचार सभा सम्पन्न गरेको छ। ‘गणतन्त्र, राष्ट्रियता...
पुरा पढ्नुहोसलुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिद्वारा सञ्चालित रक्तिम विभागको चौथो भेला सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरा सिंह चन्दको प्रमुख आतिथ्यता सम्पन्न भेलाले रक्तिम विभाग पुनर्गठन...
पुरा पढ्नुहोसबागलुङ बजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार चित्रबहादुर केसीले प्रतिगामीहरूले पटक पटक संविधानमाथि आक्रमण गरेको बताउनुभएको छ । गत २०६२–६३ को जनआन्दोलनको उपलब्धि नेपालको संविधान २०७२ मा लिपिबद्ध...
पुरा पढ्नुहोसप्युठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनले जनभेटघाट तथा सभा लगायतका कार्यक्रमलाई तीब्र पारेको छ । दैनिक रुपमा गठबन्धनका उम्मेदवारसहितका नेताहरु विभिन्न...
पुरा पढ्नुहोसखिमराज चालीसे लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना तथा लुधियाना फोकलपाईन्ट नगर समितिले २०७९ तिहारको उपलक्ष्यमा खेलिएको प्रगतिशिल जनवादी देउसी भैला कार्यक्रम एक समारोह विच सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोसवशन्त खड्का, अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा क मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निस्क्रिय पार्नुभएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवार...
पुरा पढ्नुहोसहैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदराबादका तीन ओटा नगर समितिको संयुक्त आयोजनामा २०७९ सालको तिहारको अबसरमा देउसी भैलो कार्यक्रम सम्पन्न पारिएको छ । मूल प्रवाह अखिल...
पुरा पढ्नुहोसकेर सिंह अदै कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको चुनावी भेला वाणगंगा टेक्टर समिति हलमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय...
पुरा पढ्नुहोसप्युठान । प्युठानबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदीले गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गर्नुभएको छ । शनिबार विज्ञप्ति प्रकाशित गरी सुवेदीले गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट पार्नुभएको हो...
पुरा पढ्नुहोस









