समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय स्वशासनलाई मौलिक हकमा समावेश गर्न माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले मंगलबार वक्तव्य प्रकाशित गरी स्थानीय तहमा जनताले आफ्ना जनप्रतिनिधिहरु चयन गर्न पाउने स्थानीय स्वशासनको अधिकारलाई महत्वका साथ...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले स्थानीय तह निर्वाचनमा राजधानीलगायत देशका विभिन्न स्थानमा स्वतन्त्र व्यक्तिहरु अगाडि आएको घटनालाई गम्भीर रुपमा लिनुपर्ने बताएको छ । मसालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै स्वतन्त्र व्यक्तिहरु...
पुरा पढ्नुहोसकाठमाडौँ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्। विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्। बुधबार उनले विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको...
पुरा पढ्नुहोसस्थानीय निर्वाचनको परिणामलाई लिएर एकातिर गणितीय बहस जारी छ भने अर्कोतिर चुनावलगत्तै राजनीतिक कोर्स नै बदलिन्छ भन्ने तर्कशास्त्रको पनि उदय भएको छ। चुनावको अन्तिम परिणाम नआउँदै राजनीतिक बजारमा केही हल्ला फैलिएका छन्, जस्तो– एक– यो चुनावमा...
पुरा पढ्नुहोसभरतपुर, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् । भरतपुर कूल खसेको मत १ लाख २७...
पुरा पढ्नुहोसदाङ । माटोको इट्टालाई सुन भनेर बेचेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ६ तुलसीपुर बजारमा रहेको एकान्त होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ५ खांग्रानाका...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एमाले)ले गणतन्त्रको खोस्टोको संज्ञा दिएका छन्। नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुश गर्न नसक्ने कागजको गणतन्त्रले समाधान दिन नसक्ने बताएका छन्। एमाले चाँगुनारायण ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चा, बंगलाचुली गाउँपालिका समितिले स्थानीय चुनावको समीक्षा गरेको छ । सोमबार एक कार्यक्रमबीच राजमोले चुनावी समीक्षा गरेको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य, चुनाव प्रचार प्रसार...
पुरा पढ्नुहोसराप्ती सुनारी गापा वार्ड नम्बर ६, डांडा टेपरी बाँके नेपाल स्थायी निवासी क्षेत्र बहादुर बिष्ट हाल कटगांव काफनु हिमाचलमा कामको सिलसिलामा २० अप्रेल २०२२ को आएको व २१ अप्रैल २०२२ को दिनदेखि हराएका छन्...
पुरा पढ्नुहोसबागलुङ । बागलुङमा स्थानीय तहको निर्वाचन सकियो। निर्वाचनमा धेरै समुदायबाट जनप्रतिनिधिहरु चुनिए। १० वटा पालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित हुँदा पहिचान विहीन कायत समुदायले पनि स्थान पायो।ढोरपाटन नगरपालिका वडा नम्बर ७ मात्रै रहेको कायत समुदायले...
पुरा पढ्नुहोस









