समाचार

सुमित्रा शर्माको खोजी कार्यमा लाग्न सबैलाई अनुरोध गरिन्छ

गैंडाकोट नगरपालिका वडा न १४ अमरापुरी भेल्लन्टाडी निबासी भिम प्रसाद शर्मा र सीता आचार्य कि बुहारी तथा शंकर शर्मा कि जीवन संगिनी बर्ष २२ कि सुमित्रा शर्मा घरमा सबै परिबारकी प्यारी र मनपर्दी पात्र...

पुरा पढ्नुहोस
अखिल (छैठौं) द्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चेतावनी

काठमाडौँ । अखिल (छैठौं) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्कालै फिर्ता लिन चेतावनी दिएको छ । अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षरमा २०७८ जेठ ९ गते प्रेषित प्रेसवक्तव्यमा यस्तो चेतावनी दिइएको हो । विभिन्न शीर्षकमा लगाइएको अनावश्यक कर घटाएर...

पुरा पढ्नुहोस
जैमिनीको पहिलो निर्णयः नागरिक सहायता कक्ष स्थापना, असारे विकास रोक्ने

बागलुङ, ८ जेठ । बागलुङको जैमिनी नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना हुने भएको छ । नव निर्वाचित नगर प्रमुख नर बहादुर पुनले नागरिक सहायता कक्ष स्थापना गर्ने पहिलो निणर्य गर्नुभएको हो । जैमिनीका बिभिन्न ठाउँबाट...

पुरा पढ्नुहोस
बागलुङका शालिकराम कँडेलले जापानमा गरे आत्महत्या

जापान । बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँ निवासी हाल जापानको ओसाकामा कुक पेसामा कार्यरत वर्ष ३१ का शालिकराम कँडेलको निधन भएको छ । गत राती अर्थात् मे १९, २०२२ का दिन जापानको...

पुरा पढ्नुहोस
तुलप्रसाद विश्वकर्मा (राजेश) को राष्ट्रिय सभामा पहिलो सम्बोधन : संघीयता खारेज गरौं

काठमाडौं । राष्ट्रिय सभाको इतिहासमा राष्ट्रिय जनमोर्चाले पहिलो पटक राष्ट्रिय सभामा आफ्ना प्रतिनिधि पठायो । तीन महिनाअघि सम्पन्न निर्वाचनमा राजमो नेता तुलप्रसाद विक निर्वाचित हुनुभयो । त्यसयता पहिलोपटक राष्ट्रिय सभाको बैठक बसेको छ । पहिलो...

पुरा पढ्नुहोस
झिमरुकमा माओवादीको ‘सिद्धान्तहीन तालमेल’ : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले स्थानीय निर्वाचनमा पाँच दलभित्रका कतिपय गलत प्रवृतिका कारण चुनावी तालमेलमा आघात पुगेको बताएको छ । पाँच दलीय चुनावी तालमेलको नीतिगत र व्यवहारिक दृष्टिकोणले ऐतिहासिक महत्व भएपनि पाँच दलभित्रबाट...

पुरा पढ्नुहोस
प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन दुर्गा पौडेलको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विदेशस्थित नेपालीलाई आफू कार्यरत देशबाटै मतदानको व्यवस्था मिलाउन माग गर्नुभएको छ । बिहीबार संसदमा बजेटको प्राथमिकता र सिद्धान्तबारेको छलफलमा भाग लिँदै राजमोका उपाध्यक्ष एवम् प्रवक्तासमेत रहेकी सांसद पौडेलले...

पुरा पढ्नुहोस
वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘एउटा मतपेटिका गन्न छुटेछ’ भन्ने खबर आएपछि…

महोत्तरी । ३० वैशाख २०७९ को स्थानीय तहको निर्वाचनमा रोचक रोचक दृश्यहरु देखिए । कही एक भोटको मतान्तरले जिते, हारे । कतै हारे भनेर घर पुगेका उम्मेदवार जितेको खबरले हर्षाेल्लास मनाए । जे होस् दलहरुबीचको...

पुरा पढ्नुहोस
दाङको तुउपमनपा–४ को वडासदस्यमा राजमोका द्रोण घर्ती निर्वाचित

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को वडासदस्यमा राष्ट्रिय जनमोर्चाका द्रोण घर्ती निर्वाचित हुनुभएको छ । २०७९ जेठ ५ गते सम्पन्न मतगणनामा १,५९३ मत प्राप्त गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नेकपा (माओवादी केन्द्र) का...

पुरा पढ्नुहोस
जुम्लामा आयोजित ओलीको सभामा भीड, नतिजामा भने एमाले शून्य

जुम्ला । गत चैत १७ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जुम्ला पुगे। चुनावलक्षित उनको सभामा जुम्लाबासीको भीड लाग्यो र त्यसलाई नेकपा एमालेले पार्टीप्रतिको आकर्षणका रुपमा प्रचार समेत गर्‍यो। ओलीले त्यही सभामा भने, ‘नेकपा...

पुरा पढ्नुहोस