दलहरू एक आपसमा भिड्नु भन्दा गणतन्त्र खारेज गरेर राजातन्त्र ल्याउनु उचित हुन्छ: प्रदिप ज्ञावली

काठमाडौं । नेकपा (एमाले)ले गणतन्त्रको खोस्टोको संज्ञा दिएका छन्। नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुश गर्न नसक्ने कागजको गणतन्त्रले समाधान दिन नसक्ने बताएका छन्।

एमाले चाँगुनारायण ८ नम्बर वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताएका हुन्।

उनले भने ‘अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेको थियो तर काम गर्न दिइएन। दलहरू एक आपसमा भिड्नु भन्दा बरु गणतन्त्र खारेज गरेर राजातन्त्र ल्याउनु उचित हुन्छ।’

ताजखबर डेलीबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार