सुदुर पश्चिमोत्तर

क्यान्सर पिडित लोक बहादुरको उपचारार्थ मूल प्रवाहले गर्यो सहयोग

खिमराज चालिसे चंडिगढ २९ जुन २०२५ चंडिगढ भारतको चंडिगढ सेक्टर ३३ मा कार्यरत क्यान्सर पिडित पाल्पाका लोक बहादुर खाम्चाको उपचारार्थ मूल प्रवाह चंडिगढले नेरू ३३६००/- आर्थिक सहयोग गरेको छ। पाल्पा जिल्ला रैनादेवी छहरा गाउपालिका वार्ड नम्बर...

पुरा पढ्नुहोस
भारतको चंडिगढ मोहालीमा मूल प्रवाहको टोल समिति गठन।

चंडिगढ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चंडिगढ नगर समितिद्धारा संचालित मोहाली एरिया स्थित सेक्टर ६६ मा २२ जुन २०२५ को मूल प्रवाहको टोल समिति गठन गरिएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहका सम्युक्त एरिया भेलाहरु सम्पन्न, साथै प्रतिभाशाली खेलाडिलाई सम्मान

खिमराज चालिसे चंडिगढ भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहका एरिया समितिहरुका सम्युक्त भेला हिजो २२ जुन २०२५ को आईतबार भव्यरुपमा सम्पन्न भएका छन । भेलाको उदघाटन मूल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले...

पुरा पढ्नुहोस
नेता ठाकुर पौडेलको निधन

काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर सदस्य ठाकुर पौडेलको निधन भएको छ । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ बरबोटका ४६ वर्षीय पौडेलको भारतको पंजाब राज्यको संगरुरस्थित कोठामा सुतेको अवस्थामा ४ जुन...

पुरा पढ्नुहोस
साउदी एकता समाजद्वारा ठाकुर पौडेलप्रति श्रद्धाञ्जली

काठमाडौँ । साउदी अरब नेपाली एकता समाजले भूतपूर्व केन्द्रीय सदस्य ठाकुर पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । महासचिव हरिप्रसाद शर्माको हस्ताक्षरमा २०८२ जेठ २२ गते बिहीबार शोकवक्तव्य सार्वजनिक गर्दै समाजले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त...

पुरा पढ्नुहोस
अम्बालामा ट्रेनको चपेटामा परि लाल बहादुरको मृत्यु

अम्बाला । हरियाणा राज्यको अम्बालामा ट्रेनको चपेटामा आएर ७४ वर्षिय लाल बहादुर नेपालीको ४ जुन २०२५ को दुखद निधन भएको छ। अम्बाला स्थित बलदेब नगर फाटकमा रेलको चपेटामा आएका लालबहादुर नेपाली, मूल प्रवाहका गतिविधिलाई सहयोग...

पुरा पढ्नुहोस
दुर्घटना पिडित राजुलाई मूल प्रवाहले गर्यो आर्थिक सहयोग

चंडिगढ । भारतको पंजाब राज्यको मोहाली सेक्टर ८२ मा दुर्घटनामा परी गम्भीर घाईते राजु केसी वर्ष २६ लाई १ जुन २०२५ को मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिले उपचारका लागि...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला प्यूठान, ऐरावती गाउँपालिका वडा नम्बर १ सिर्सेनी निवासी बलबहादुर गुरुङका छोरा, वर्ष ५५ का रोमबहादुर गुरुङ भारतको कानपुरस्थित चक्रपुर रोड, कानपुर–आगरा हाइवेबाट १९ मई २०२५ का दिनदेखि लापत्ता भएका छन् । निज रोमबहादुर...

पुरा पढ्नुहोस
बिकानेरमा मनाईयो १३६ औं मजदुर दिवस

बिकानेर । मूलप्रवाह सुदुरपश्चीमोत्तर क्षेत्रिय समिति द्धारा संचालित बिकानेर नगर समितिको आयोजना मा १३६ औ मजदुर दिवसको सम्पन्न भएको छ । कार्यक्रममा सुदुर पश्चीमोत्तर क्षेत्रीय सदस्य राम प्रसाद पोख्रेल, महिला क्षेत्रीय सदस्य कमला पाण्डे, नगर...

पुरा पढ्नुहोस
हिसारमा जुलुससहित मजदुर दिवस मनाइयो

हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जुलुससहित एक सय छत्तिसौँ मे दिविस मनाएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस