सुदुर पश्चिमोत्तर
खिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एकदिवसीय प्रशिक्षण तथा सदस्यता अभियानको आईतवार जनवरी ११, २०२६ का दिन कार्यक्रम सम्पन्न गरिएको छ ।मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगालेले...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडीगढभारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता अभियान जनवरी ११, २०२६ देखि विषेश अभियानको रुपमा शुरु गरिएको छ।मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खड्काको...
पुरा पढ्नुहोसखिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष २७ को सन्दिध अवश्थामा जनवरी ६, २०२६ को बेलुका ७.३० बजे मृत फेला परेका छन् । घटना पछि आफन्तले मूल प्रवाहसँग निष्पक्ष छानविन...
पुरा पढ्नुहोसपंजाब राज्यको रोपडमा अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला डिसेम्बर ३०, २०२५ का दिन सम्पन्न भएको छ मूल प्रवाहका केन्द्रीय परिषद सदस्य एवं नगर सचिव मदन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा विद्यार्थी संघको आवश्यकता...
पुरा पढ्नुहोसआफ्ना दुई सन्तान छोरा–छोरीहरू र श्रीमानलाई छोडेर एक्कासी सम्पर्क विहिन उमा विश्वकर्मालाई खोजीका लागि मूल प्रवाहले पहल गरेको छ । ३५ वर्ष उमेर रहेकी उमा भारतको राजस्थान राज्यको बिकानेरबाट डिसेम्बर १०, २०२५ का दिनदेखि...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडीगढ । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्च जालन्धरको आयोजनामा आज २१ डिसेम्बर २०२५ को १४७ औं स्टालिन जयन्ती मनाइएको छ ।मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगालेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडीगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च लुधियानाले विश्व सर्वहारा वर्गका महान नेता का. जोसेफ स्तालीनको १४७औँ जन्मदिवशको सम्पन्न गरेको छ। मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले उक्त कार्यक्रममा सम्वोधन गर्दै अन्तर्राष्ट्रिय स्तरमा रक्षात्मक...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडीगढ़, भारतको चंडीगढ़बाट 15 अगस्त 2025 को आफना तिन छोरा-छोरीहरु र श्रीमानलाई छोडेर एक्कासी सम्पर्क विहिन भएकी वर्ष 35 की मिना बिकको खोजीमा मूल प्रवाहले पहल गरेको छ। केहि समय देखि चंडीगढ़ सेक्टर ४३...
पुरा पढ्नुहोसखिमराज चालिसे ## विकानेर (राजस्थान) । भारतको राजस्थान राज्यको बिकानेरबाट १९ सेप्टेम्बर २०२५ को राती ११ बजेदेखि बिकानेरस्थित गान्धी कलोनी, घर नम्बर २७८ कैलासपुरीमा भाडामा रहेको घरबाट दुईजना बालिकाहरू सम्पर्क बिहिन भएका छन् । दुबै बालीकाहरूको आजसम्म...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडीगढ़ भारतको पंजाब राज्यको जालन्धरमा अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला एवं २०८२ को प्रगतिशील हरितालिका तिजको समिक्षा कार्यक्रम हिजो आईतवार 14 सेप्टेंबर 2025मा भव्य रुपमा सम्पन्न भएको छ। भेलाले शिखर गाहाको अध्यक्षतामा 21...
पुरा पढ्नुहोस









