सुदुर पश्चिमोत्तर

हिसारमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो सम्पन्न

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको हिसारमा वर्ष २०७९ को प्रगतिशील देउसीभैलो सम्पन्न भएको छ । कार्यक्रम मंगलबार सम्पन्न भएको हो। मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरेले मोमबत्ती बालेर...

पुरा पढ्नुहोस
मूल प्रवाहका नेता राम प्रसाद ज्ञवाली र राधालाई रोपडबाट बिदाइ

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्वारा सञ्चालित रोपड एरिया ‘ए’ का कोषाध्यक्ष राम प्रसाद ज्ञवाली र महिला नगर सदस्य राधा ज्ञवालीलाई स–सम्मान रोपडबाट बिदाइ गरिएको छ। सन् १९९२ देखि...

पुरा पढ्नुहोस
हिसारका मजदुर मूल प्रवाहमा संगठित

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुदूरपश्चिमोत्तर क्षेत्रको जहारनगरमा नेपाली मजदुरहरूलाई संगठित गरेको छ । मूल प्रवाह हिसार नगर समितिद्वारा सञ्चालित सिटि एरिया ‘ए’अन्तर्गत जहारनगरमा भएको भेलाले टोल समिति गठन गरेको हो...

पुरा पढ्नुहोस
दुर्घटनामा मृत्यु भएका नेपालीको आफन्त खोज्दै मूल प्रवाह

खिमराज चालीसे, चंडिगढ । भारतको चंडिगढमा सडक दुर्घटनामा परि मृत्यु भएका नेपालीको खोजि गर्न मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले आग्रह गरेको छ । हरियाणा तथा पंजावको राजधानी चंडिगढमा सडक दुर्घटनाबाट गम्भीर घाइते भएका नेपालीको...

पुरा पढ्नुहोस
लाल बहादुर बिकलाई प्रवासबाट मूल प्रवाहले गर्यो विदाई

#खिमराज चालीसे, गोविन्दगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित मण्डिगोबिन्दगढ नगर समितिका सचिव लाल बहादुर बिकलाई मूलप्रवाहले प्रवासबाट विदाइ गरेको छ । १९९४ मा तत्कालिन एकता समाजको सदस्यता लिएर...

पुरा पढ्नुहोस
अम्बालामा मूल प्रवाहको महिला विभाग गठन

अम्बाला । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित अम्बाला नगर समितिको आयोजनामा सम्पन्न भेलाले मूल प्रवाह अम्बाला महिला नगर विभाग गठन गरेको छ । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य प्रेम रसाली प्रमुख अतिथि...

पुरा पढ्नुहोस
मूल प्रवाह जालन्धरले गर्यो तिजी कार्यक्रम समिक्षा

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित नगर समिति जालन्धरको आयोजनामा वर्ष २०७९ को प्रगतिशील तिजी कार्यक्रम को समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । मूल प्रवाह अखिल भारत...

पुरा पढ्नुहोस
चंडिगढमा मूलप्रवाहको टोल समिति गठन

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रगति टोल समिति गठन भएको छ । चंडिगढ नगर समितिद्धारा संचालित सीटी एरिया अन्तर्गत सेक्टर १६ मा आयोजित भेलाले ११ सदस्यीय प्रगति टोल समिति गठन...

पुरा पढ्नुहोस
जम्मु कश्मीरमा महिला विभाग गठन

जम्मुकश्मीर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जम्मु कश्मीर अन्तर्गत महिला विभाग गठन गरिएको छ । मूल प्रवाह जम्मु कश्मीर नगर संगठन समितिको आयोजनामा सम्पन्न भेलाले महिला नगर विभागको गठन गरेको हो...

पुरा पढ्नुहोस
रोपडमा मूल प्रवाहको एरिया समितिको पुनर्गठन

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड अन्तर्गत रैलमाजरा एरिया समितिको पुनर्गठन भएको छ । नगर समितिका वरिष्ठ सदस्य श्यामबहादुरको विषेश उपस्थितमा एरिया समिति पुनर्गठन भएको हो । कार्यक्रममा नगर सदस्य श्याम...

पुरा पढ्नुहोस