Breaking News

बुटवलमा राजमोको अन्त्रीक्रिया सम्पन्न : संघीयता खारेजीको बिकल्प छैन :नेपाली

शंकर प्रसाद पोख्रेल , रुपन्देही बुटवल । देशको तत्कालीन परिस्थितिमा गणतन्त्र राष्ट्रियताको रक्षा तथा संघीयताको विरुद्ध संघर्षको प्रस्न विषयमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिले अन्त्रकिया सम्पन्न गरेको छ। अन्त्रकिर्या कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष बोम बहादुर...

पुरा पढ्नुहोस
‘रविको नागरिकता र पासपोर्टभन्दा खतरनाक अमेरिकी साम्राज्यवाद र सीआईएसँगको संलग्नता’

काठमाडौं । नेकपा (मसाल) ले चौतर्फी दबाबका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेकोप्रति धन्यवाद दिएको छ । गैरनेपाली व्यक्तिलाई वर्तमान सत्ता गठबन्धनले देशको उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी सुम्पनु गम्भीर...

पुरा पढ्नुहोस
कर्जत-खोपौलीमा मूल प्रवाहको नगर समिति निर्माण

कर्जत, ७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत खपौली-कर्जतमा रहने श्रमजिवी नेपालीहरु बीच केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेल र केन्द्रीय प्रतिनिधि अनन्त राहाडीको बिशेष उपस्थितिमा...

पुरा पढ्नुहोस
अहमदावादमा मूल प्रवाहद्धारा एरिया स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

अहमदावाद । मूल प्रवाह एकता समाज अहमदाबाद नगर समिति अन्तरगत पर्ने इण्डिया कलौनि ठक्कर नगर एरिया समितिको प्रशिक्षण भेला १ फरवरी २०२३ मा सम्पन्न भएको छ । सुरेश नेपालीको सञ्चालन बिस्नु खत्रीको अध्यक्षतामा सम्पन्न...

पुरा पढ्नुहोस
सांस्कृतिक विचलन किन हुन्छ ?

-समीर सिंह साहित्यकार ईश्वरचन्द्र ज्ञवालीद्वारा लेखिएको पुस्तक सौन्दर्य र संस्कृति चिन्तनको विमोचन कार्यक्रममा नेपाली समाजको चरित्र कस्तो हुने ? बहसको विषय बन्यो । एउटा साहित्यकारले यो विषयलाई सम्बोधन नगरीकन स्पष्ट साहित्यिक सिर्जना निर्माण गर्न सक्ने...

पुरा पढ्नुहोस
भारतका विभिन्न शहरमा संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा “प्रजातन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं” भन्ने मुल नाराका सहित ऐक्यवद्धता सभा सम्पन्न पारिएको छ । सो अवसरमा वनभोज...

पुरा पढ्नुहोस
गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ

काजीगाउँले श्रेष्ठ ## गणतन्त्र देशको शासन पद्धति स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिबाट सञ्चालित हुने राजनीतिक व्यवस्थालाई गणतन्त्र भनिन्छ । हिजोआज लोकतन्त्र, गणतन्त्रमा बहुलता, मानव अधिकार तथा विधिको शासन जस्तो अन्य गुणात्मक विशेषता पनि...

पुरा पढ्नुहोस
मृत्यु पछि पनि आधार कार्ड अनिवार्य ?

अहमदावाद । सन १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धी अनुसार दुबै देशका नागरिकहरु एक अर्काको देशमा स्वतन्त्र रुपमा आवत जावत गर्न पाउनुका साथै रोजगार, सम्पत्ती आर्जित लगायत विभिन्न प्रकारका अधिकारहरु निश्चित गरिएको छ...

पुरा पढ्नुहोस
वर्तमान सरकार काँचको बनेको छ : शर्मा

धर्मराज शर्मा कोट्टयाम (केरला) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिले ‘राष्ट्रियता गणतन्त्र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने मुल नारा सहित राष्ट्रिय जनमोर्चाले...

पुरा पढ्नुहोस
पुदुचेरीमा संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न

पुदुचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुदुचेरी नगर समितिको आयोजनामा “राष्ट्रियता, गणतन्त्र को रक्षा गरौं, संघीयताको खारेजि गरौं” भन्ने मुल नारा सहित राजमोले सञ्चालन गरेको एक महिने कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै बिरोध...

पुरा पढ्नुहोस