Breaking News
काठमाडौं । नेकपा (मसाल) ले संसद भवन अगाडि आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उनको आत्मदाह देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा व्यापक रूपले देखा परेका विकृतिहरूको...
पुरा पढ्नुहोसरामप्रकाश पुरी ## गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा न्यायपालिका कुन रूपमा अगाडि आउने छ ? त्यो प्रश्नले देशको राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्रताको सन्दर्भमा निर्णायक र गम्भीर महŒव राख्ने छ । लामिछानेको नागरिकता विवादमा माघ ११...
पुरा पढ्नुहोसकाठमाडौं । ‘लोकसाहित्यमा ठूलो भण्डार छ, त्यसको संयोजन गर्दै प्रगतिशील साहित्यले आफ्नो भूमिका निर्धारण गर्नुपर्ने’ प्रलेसका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार प्रा.डा.जिवेन्द्र देव गिरीले बताउनुभएको छ । लोकसाहित्यलाई हेर्ने प्रगतिशील दृष्टिकोण बिषयक ६०औं परिसंवाद...
पुरा पढ्नुहोसहरि आचार्य, पूर्व महासचिव तथा सांसद, राष्ट्रिय जनमोर्चा ० राजनीतिमा कसरी प्रवेश गर्नुभयो ? – राजनीतिमा प्रवेश गर्ने र राजनीति गर्ने भनेर लागेकै थिइनँ । कस्तो रहेछ ? के रहेछ भनी बुझ्ने र अध्ययन गर्नेतर्फ लागियो...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सभामुख, उपसभामुख जस्तै राष्ट्रपति र उपराष्ट्रपति पदमा सत्ता गठबन्धन विजयी भए देशमा गम्भीर प्रकारको अनिष्ट हुने बताउनुभएको छ । महामन्त्री सिंहले भन्नुभएको छ : “अन्य बाँकी...
पुरा पढ्नुहोसनिलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समज निलगिरी नगर समितिको आयोजनामा ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने मूल नारा सहित राजमोद्धारा स्वदेशमा देशव्यापी रुपमा सञ्चालन गरेको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकार बन्नुभन्दा अघि ठूला-ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि सार्वजनिक भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले अहिलेको संसद्को...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले संसद् सचिवालयमा विपक्षी दलको नेताको दाबी गर्दै लिखित निवेदन दर्ता गराएको छ । २०७९ पुस २६ गते दिउसो १२ बजे राष्ट्रिय जनमोर्चाले संसद् सचिवालय सिंहदरबारमा पुगी निवेदन दर्ता गराएको हो । “सङ्घीय संसद्का...
पुरा पढ्नुहोसवापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य रमकला काउछा र महिला बिभाग कि केन्द्रीय सदस्य विना काउछा कि सासुआमा एवं पश्चिम भारत क्षेत्रीय कोषाध्यक्ष प्रविन काउछा र पश्चिम भारत...
पुरा पढ्नुहोसभिवानी । धर्मलाई अनेकन प्रपञ्च गरि शोषणको माध्यम बनाइएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ । खनालले नगर समिति भिवानीका अध्यक्ष मोहन सिंह बिककी आमा नैनादेवी...
पुरा पढ्नुहोस








