कविता / गजल
सीतल गायक। बर्षदिनको तीज आयो फेरि पनि घुमेर रुन्छ मन धुरु धुरु माइती संझेर। बिहे गरे सानैमा बस्न पाइन गाउघरमा श्रीमानको साथ लागि आए प्रदेशमा। गाउघरमा भए देखि लिन आउथ्यो कान्छो भाइ यो तीजमा नी माइत जान पाइन बरिलै। रोजी रोटी...
पुरा पढ्नुहोसमिना हमाल (निलगिरी) उठ नारी जुट सबै अधिकार ल्याउनलाई अघि अघि बढ्नु छ हक पाउनलाई हातमा हात मिलाउदै एक भई उठ्नु छ सघर्षको मैदानमा हामी जुटनु छ आकासमा एरोपेलङ उठाई सके नारीले नेपालका नारी पछि अत्याचारिले उठ नारी जुट सबै अधिकार...
पुरा पढ्नुहोससुनिता रास्कोटीमगर जुठापौवा,पाल्पा,हाल भिवानी हरियाणा!! १) शोरकार समान्तको गर्छौ हामी सामना, एकासि साल जितको शुभकामना !! २)बर्ष दिनमा आउँछ तिज दिदिबहिनी दाजुभाइ , एउटा सन्देश पुराई देउ हाम्रा नेतालाई !! ३)नत मेरो पढाई लेखाइ नत रुप रंग छ, राजनीतिले छुन्छ मलाई...
पुरा पढ्नुहोसमनिराम खनाल यो सरकार बनेको हो भ्रष्टाचारी जोगाउन, शरणार्थी बनाएर युवा भगाउन ।३ राष्ट्रघाती जनघाती काम यिनले गर्नेछन्, जनताले अझ धेरै दुःख पाउनेछन् ।।३ जेलमा थिए अपराधीआम माफीमा छुटाए, तिनै अपराधीलाई मन्त्री बनाए । ३ जो -जो आज मन्त्री बने कुनै...
पुरा पढ्नुहोसविष्णु शर्मा (पाण्डेचरी) उठौ नारी अघि बढौ अब कम्मर कसेर सधै भरी कमजोर भइ हुन्न बसेर। पुरुष प्रधान समाजले घरभित्र थुनेको नारी दासी बनाउन जाल बुनेको। शोषित पिडीत नारी हामी सबै जम्मा हुनुछ बाधाहरु पन्छाउदै शिखर छुनुछ। खुट्टाहरु तान्लान कोहीले हामी...
पुरा पढ्नुहोस-जुना भन्डारी चालिसे एउटा गीत गाउछु हजुर तिजको लयमा । सुधारी दिनु हजुरले गल्ती भएमा ।। देशको माया कस्तो हुन्छ भन्ने कुरा बुझ न । देश बचाउने अभीयानका नेता रोज न ।। देश बचाउने नेताको नाम लिन पनि सकेनौ...
पुरा पढ्नुहोसजनक बिसी स्वागत गर्छौ जनतालाई तिजको भाकामा २०८१ को सुभकामना ! ३ #१_ कसरी सुनाऊ देशको बेहाल _ २ कसियो झनै अझै अन्याय जन्जाल _३ #२_ जनतालाई पिरलो दिनदनै बढदैछ _२ मंहङगी चुलिएर आकाश छुँदै छ _३ । स्वागत गर्छौ...
पुरा पढ्नुहोसजनक बिसी ## कसरी सुनाऊँ देशको बेहाल कसियो झनै अझै अन्याय जन्जाल जनतालाई पिरलो दिनदनै बढ्दै छ महङ्गी चुलिएर आकाश छुँदै छ अत्याचारले गरिबका झुप्रा तड्पिए सहरभरि नेताका महल टल्किए फेरि पनि हुकुमी शासन चल्दै छ जनताका अधिकार कुल्ची हिँड्दै छ जनतालाई भर्याङ...
पुरा पढ्नुहोसएउटा गीत गाउछु मैले तीजको भाकामा चाड आउदा बस्नु छैन माइती काखमा। आमा तिमी हुदाखेरी छिटो आइज भन्थेउ नी तीज कहिले आउला भनी दिन गन्थेउ नी।। मलाई ख्वाउन भनेर सबै कुरा जोड्थेउ नी आइन भने आफुले नै खान छोड्थेउ...
पुरा पढ्नुहोसजुना भन्डारी चालिसे सुन्नुहोस दिदीबहिनी सुन्नुहोस दाजुभाई । विकृति र विसंगती तोडौ बरिलै ।। समाजमा उथलपुथल ल्याँउछ तिजको गितले। अस्लीनताले सिमा नाग्दै गाछ तिजले ।। अहिलेका तीजका गीत खै कसरी सुन्ने हो । दाजु भाईको सामुन्नेता कानै थुन्ने हो ।। न...
पुरा पढ्नुहोस








