दक्षिण भारत

प्रगतिशिल नामकरण कार्यक्रम सम्पन्न

धर्म पहरी बैंगलोर, २४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समिति अन्तर्गत कवलबैयार शन्द्रा एरिया समितिका सदस्य पंकज खनाल तथा जानी खनालको कोखबाट जन्मेका नवजात शिशुको प्रगतिशिल नामकरण गरिएको...

पुरा पढ्नुहोस
शोक सभा तथा अन्तिम श्रद्धाञ्जली कार्यक्रम सम्पन्न 

चिदम्बरम , १७ अगस्त  । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत सेतियातोप एरिया समिति तथा परिवारको तर्फबाट श्री जय बहादुर गायक निधन भएको ११औं दिनको पुण्यतिथिमा आयोजना गरिएको शोकसभा...

पुरा पढ्नुहोस
मूल प्रवाहले गर्‍यो नेपाली युवकको दाहसंस्कार

लोकेन्द्र पौडेल, चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले २२ वर्षीय नेपाली युवकको दाहसंस्कार गरेको छ । अगस्त १५, २०२३ का दिन निज युवकको निधन भएपछि मूल प्रवाहले आरुवाक्कमस्थित घाटमा दाहसंस्कार गरेको हो...

पुरा पढ्नुहोस
मूल प्रवाहको 13 औं बार्षिक एरिया सम्मेलन सम्पन्न

चिदम्बरम 5 अगस्त 2023, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत टाउन एरिया समितिको 13 औं बार्षिक एरिया सम्मेलन भव्य रुपमा सम्पन्न भयो। चन्द्र बहादुर केसीको अध्यक्षता तथा मोहराज शर्माको उदघोषणमा अगाडी...

पुरा पढ्नुहोस
कोट्टयाममा प्रशिक्षण कार्यक्रम सम्पन्न

धर्मराज शर्मा कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न पारेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष श्री ठाकुर खनालको विशेष उपस्थितिमा...

पुरा पढ्नुहोस
बैंगलोरमा मूल प्रवाह महिला विभागको प्रशिक्षण

बैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा महिला विभागको प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सरिता जिसीले विभिन्न विषयमा...

पुरा पढ्नुहोस
पाण्डिचेरी, नेल्लोर र निलगिरीमा महिला प्रशिक्षण सम्पन्न

निलगिरी । दक्षिण भारतको निलगिरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा महिला प्रशिक्षण सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको प्रमुख आतिथ्यमा २५ जुलाई २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
शोक सभा कार्यक्रम सम्पन्न

धर्म पहरी बैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य भीम बहादुर थापाका पुत्र तथा बैंगलोर उत्तर नगर समितिकी कोषाध्यक्ष सावित्री थापाका माहिला भाई सुरेश थापाकाे शोक सभा कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
सुरेश थापाको सम्झनामा शोक शभा सम्पन्न

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा शुरेश थापाको सम्झनामा शोक शभा सम्पन्न भएको छ । क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता र चेन्नई पश्चिम नगर समितिका...

पुरा पढ्नुहोस
अलविदा सुरेश थापा

चेन्नई । स्वर्गद्वारी नगरपालिका वाड नंबर ९, जुडापाटा प्युठान निवासी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भीम बहादुर थापाका माइला छोरा सुरेश थापा बर्ष ४२ का चेन्नईको गेल्डेनबिच नजिकै उत्तान्डीमा...

पुरा पढ्नुहोस