धर्म पहरी
बैंगलोर, २४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समिति अन्तर्गत कवलबैयार शन्द्रा एरिया समितिका सदस्य पंकज खनाल तथा जानी खनालको कोखबाट जन्मेका नवजात शिशुको प्रगतिशिल नामकरण गरिएको छ ।
अन्धविश्वास र रुढीबादी चालचलनलाई चुनौती दिँदै आधुनिक तवरतरीकाले नवजात शिशुको नाम ‘पियु’ तथा निर्मला खनाल रहेको शिशु बाबाले घोषणा थियो ।
कार्यक्रमको अध्यक्षता मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समिति सदस्य कि दुरा पहरीले र सञ्चालन नगर समितिका सचिव तिलक केसीले गर्नु भएको थियो ।
नगर समितिबाट निर्मला दाहाल, सीता कुँवर र कोपिला शर्मा शूभकामना शुभकामना मन्तब्य दिनुभएको थियो ।