दक्षिण भारत
कोचिन, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको छ । नगर अध्यक्ष जुगराज राहुँ मगरको अध्यक्षता र जनक बी.सीका सञ्चालनबाट अगाडि बढेको...
पुरा पढ्नुहोसमिलन खत्री नेल्लोर, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको छ । प्रशिक्षण कार्यक्रम देविराम केसीको अध्यक्षता र मेख बहादुर खत्रीको सञ्चालनबाट अगाडि...
पुरा पढ्नुहोसधर्म पहरीबैंगलोर, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रम ओम बहादुर दाहालको अध्यक्षता तथा दान बहादुर...
पुरा पढ्नुहोसचेन्नई पश्चिम, ९ जुन । हराएर भेटिएकी कविता खड्का मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको बिशेष पहल तथा सकृयतामा आफ्नो आमा बुवालाई हस्तान्तरण गरिएको छ । सम्पूर्ण पोलिस भेरिफिकेशन तथा...
पुरा पढ्नुहोसचिदम्बरम, ७ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनामा एक दिवसीय प्रशिक्षण शिविर कार्यक्रम सम्पन्न भएको छ । गोकूल बहादुर गायकको सञ्चालन एवं मोहराज शर्माको अध्यक्षता, केन्द्रीय सदस्य चन्द्रकान्त...
पुरा पढ्नुहोसपाण्डेचरी, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको आयोजनामा नागरिकता बिधेक खारेजीको माग गर्दै विरोध सभा सम्पन्न पारिएको छ । कार्यक्रममा केन्द्रीय सदस्य जनकराज पौडेल, भगवती कुँवर र चन्न्द्रकान्त...
पुरा पढ्नुहोसदाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वार्ड नं १५ बस्ने शालिकराम पराजुलीका छोरा वर्ष ३५ का सन्तोष पराजुली गत २०७९ माघ ११ गते घरबाट बिना सरसल्लाह निस्केको र हालसम्म घर फर्की नआएको हुँदा १० -१५ दिनपछि...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिका अध्यक्ष धर्मराज शर्माको विशेष उपस्थिति र श्याम पाठकको पहलमा रानीस्थित कार्यरत नेपालीहरु बिच एरिया समिति निर्माण गरिएको छ ।...
पुरा पढ्नुहोसचन्द्र प्रसाद पौडेल,कोयम्बतुर, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नगर अध्यक्ष रेशम...
पुरा पढ्नुहोसलोकेन्द्र पौडेल चेन्नई, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाल नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति द्वारा संचालित चेन्नै पुर्व नगर समितिको आयोजनामा बिदाई कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल...
पुरा पढ्नुहोस








