दक्षिण भारत

पाण्डेचरीमा मूल प्रवाहको भैलो भव्य रुपमा सम्पन्न

पाण्डिचेरी, २४ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा प्रगतिशिल जनवादी भैलो कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमूख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय...

पुरा पढ्नुहोस
मौसमी चन्दा अभियान कार्यक्रम सम्पन्न

हेम विजी चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिले २०७९ सालको दिपावली तथा तिहारको अवसरमा खेलिने प्रगतिशिल देउसी भैलोलाई ‘मौसमी चन्दा अभियान’ कार्यक्रमको रुपमा सम्पन्न पारेको छ । आगामी मंसिर ४...

पुरा पढ्नुहोस
बेंगलोर उत्तर एवं दक्षिणमा दिउसी भैलो सम्पन्न पारियो

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर र दक्षिण संयुक्त नगर समितिको देउसी भैलो कार्यक्रम उत्तर नगर समितिका अध्यक्ष धर्म पहरीको अध्यक्षता तथा दक्षिण नगर समितिका अध्यक्ष नरेश कुमार विकेको...

पुरा पढ्नुहोस
कोट्याममा देउसी भैलो भव्य रुपमा सम्पन्न पारियो

कोट्टयाम । कोट्टयाम केरला मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले २०७९ सालको जनवादी प्रगतिसिल भैलो कार्यक्रम सम्पन्न भएको छ । मनोज जिसीको सञ्चालन र प्रेम प्रसाद शर्माको अध्यक्षता पछि मूल प्रवाह...

पुरा पढ्नुहोस
चेन्नैमा मूल प्रवाहको प्रगतिशील भैलो उद्घाटन

चेन्नई (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा प्रगतिशील भैलो उद्घाटन भएको छ । दक्षिण भारत क्षेत्रीय समितिअन्तर्गत चेन्नई पूर्व, चेन्नई पश्चिम, चेन्नई उत्तर र चेन्नई दक्षिण नगर समितिको संयुक्त आयोजनामा अक्टोबर...

पुरा पढ्नुहोस
देउकलाप्रति मूल प्रवाहको श्रद्धाञ्जली

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिका अध्यक्ष मोहराज शर्मा र राष्ट्रिय जनमोर्चा बाग्लुङ्ग जैमनी नगरपालिकाका सदस्य शिवप्रसाद पौडेलकी आमा देउकला पाध्याको निधन भएको छ । उहाँको ७७ वर्षको...

पुरा पढ्नुहोस
आन्ध्रा प्रदेशको नेल्लोरमा तीज मनाईयो

#मिलन खत्री नेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्धारा सञ्चालित नेल्लोर नगर समिति अन्तर्गत रहेको महिला बिभागको आयोजनामा तीजि कार्यक्रम भब्य र शानदार रुपमा सम्पन्न भएको छ । ढिलोगरि प्राप्त...

पुरा पढ्नुहोस
क्षेत्रीय विद्यार्थी विभागको भेला सम्पन्न

दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत क्षेत्रीय विद्यार्थी विभागको भेला ११ जिसतम्बरका दिन सम्पन्न भएको छ । उषा शर्माको अध्यक्षता र कस्तुरी थापाको सञ्चालनबाट अगाडि बढेको...

पुरा पढ्नुहोस
क्षेत्रीय संस्कृतिक विभागको भेला सम्पन्न

धर्म पहरी दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत क्षेत्रीय सांस्कृतिक विभागको भेला सम्पन्न भएको छ । ११ सितम्बर२०२२ का दिन सम्पन्न सो भेलाको अध्यक्षता बालकृष्ण गायकले...

पुरा पढ्नुहोस
दक्षिण भारत जनजाति क्षेत्रीय विभागको भेला सम्पन्न

#धर्म पहरी दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत जनजाति विभागको भेला सम्पन्न भएको हो । ११ सितम्बर २०२२ का दिन तेजेन्द्र पुनको सञ्चालन तथा विरेन्द्र थापाको...

पुरा पढ्नुहोस