पश्चिम भारत
सुरत, १४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत रहेको खेल बिभागको आयोजनामा खुल्ला क्रिकेट प्रतिस्पर्धा सम्पन्न भएको छ । खेलको उद्घाटन केन्द्री सदस्य गोबिंद बहादुर थापाले पिचमा...
पुरा पढ्नुहोसवापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम नगर समितिको आयोजनामा २०२४ को प्रगतिशील देउसी भैलो समिक्षा तथा समापन कार्यक्रमको अध्यक्षता नगर समिति अध्यक्ष देवेन्द्र रावलले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि...
पुरा पढ्नुहोसवापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम नगर समितिका सचिव भरत बिष्टलाई एक कार्यक्रम विच स्वदेश विदाई गरिएको छ । नगर समितिद्धारा आयोजित विदाई समारोहमा विष्टलाई केन्द्र, क्षेत्र तथा...
पुरा पढ्नुहोससुरत । नेपाल घर जिल्ला डडेल्धुरा नवदुर्गा गाउँपालिका २ घर भई हाल रोजगारीको सिलसिलामा सुरतको कडोदरा बस्दै आएका अजय शाही कि छोरी बर्ष ४ कि प्रिन्सी शाहीको ५ नोभेम्बर २०२४ का दिन आफ्नै बस्ने...
पुरा पढ्नुहोसहाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिकी सदस्य रमकला काउछाको यहि १७ अक्टबुर २०२४का दिन सफल अपरेशन भई स्वास्थ्य लाभ लिइरहनुभएको छ । वहाँको २१ सेन्चुरी अस्पताल वापीको गाइनोलोजी विभागमा...
पुरा पढ्नुहोसउमरगाम । मूल प्रवाह अखिल भारत नेपाल एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत उमरगाउँ नगर समिति अन्तर्गत उमरगाउँ जिआइ डि सी एरिया समिति गठन गरियो । केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, रामकला काउछा, कृष्ण...
पुरा पढ्नुहोससरिगाम, १७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सरिगाम नगर समितिको भेला अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न भएको छ । भेलामा केन्द्रीय सदस्य गोविन्दबहादुर थापा, रामकला काउछा,...
पुरा पढ्नुहोसवापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पुर्व नगर महिला विभाग र सिलवासा नगर महिला विभागको संयुक्त आयोजनामा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता बिष्नु माया शर्माले र पुतलि कुंवरले सञ्चालन गर्नुभएको...
पुरा पढ्नुहोससुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिको आयोजनामा तिजी कार्यक्रम सम्पन्न भएको छ । शान्ति तिरुवाको अध्यक्षता र सञ्चालन सविना कुंवरले गर्नुभएको थियो भने लक्ष्मी वड र रक्तिम साँस्कृतिक...
पुरा पढ्नुहोसगुजरात वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम र दमन नगर महिला विभागको संयुक्त आयोजनामा प्रगतिशील तिजि कार्यक्रम सम्पन्न पारिएको छ । पवन खड्काको अध्यक्षता र भरत विष्टको सञ्चालन एवं ज्ञात...
पुरा पढ्नुहोस