
सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिले ४७औँ स्थापना दिवस मनाएको छ ।
महिला नगर विभाग की संयोजक शान्ति तिरुवाको अध्यक्षता तथा नगर सचिव भिम साउदको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई प्रताप जनलाले मन्तव्यबाट स्वागत गरेका थिए ।
कार्यक्रममा केन्द्रीय समितिका सचीव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, क्षेत्रीय सदस्य पुर्ण विक लगायले मन्तव्य राखेका थिए ।
















