पश्चिम भारत

अहमदावादमा मूल प्रवाहद्धारा एरिया स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

अहमदावाद । मूल प्रवाह एकता समाज अहमदाबाद नगर समिति अन्तरगत पर्ने इण्डिया कलौनि ठक्कर नगर एरिया समितिको प्रशिक्षण भेला १ फरवरी २०२३ मा सम्पन्न भएको छ । सुरेश नेपालीको सञ्चालन बिस्नु खत्रीको अध्यक्षतामा सम्पन्न...

पुरा पढ्नुहोस
अहमदावाद गोपाल नगरमा एरिया समिति पुनर्गठन

अहमदावाद । मूल प्रवाह एकता समाज अहमदाबाद नगर समिति अन्तरगत पर्ने गोपाल नगर एरिया समितिको भेला ६ फरवरी २०२३ मा सम्पन्न भएको छ । राजकुमार थापाकोे पहल तथा बिक्रम रानाको सञ्चालन एवं रमेश सोनीको...

पुरा पढ्नुहोस
मृत्यु पछि पनि आधार कार्ड अनिवार्य ?

अहमदावाद । सन १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धी अनुसार दुबै देशका नागरिकहरु एक अर्काको देशमा स्वतन्त्र रुपमा आवत जावत गर्न पाउनुका साथै रोजगार, सम्पत्ती आर्जित लगायत विभिन्न प्रकारका अधिकारहरु निश्चित गरिएको छ...

पुरा पढ्नुहोस
मूल प्रवाहको आयोजनामा वापीमा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न (तस्विरहरु सहित)

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय खेल बिभागको आयोजनामा खुला भलिबल प्रतियोगिता भब्य र सानदार रुपमा वापीमा सम्पन्न भएको छ । पश्चिम भारत क्षेत्रीय खेल बिभागका सदस्य निखिल रावतको...

पुरा पढ्नुहोस
आर्थिक पिडितलाई मूल प्रवाहद्धारा सहायोग

सुरत, २२ जनवरी । किड्नी खराबीका कारण आर्थिक समस्यासँग जुझिरहेका सुरेन्द्र बहादुर चन्दको छोरा जनक बहादुर चन्दलाई मूल प्रवाह एकता समाज सुरत नगर समितिले रु. ११ हजार १५० आर्थिक सहयोग गरेको छ । क्षेत्रीय...

पुरा पढ्नुहोस
हराएको खोज खबर

तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका २ धनुबास निवासी वर्ष ३४ का देव बहादुर थापा र वर्ष ३१ का तिल बहादुर थापा रोजगारीको सिलसिलामा नेपालदेखि भारत जाँदै गर्दा नाशिकको मन्माडसम्म साथीहरुसंगै पुगेको र त्यस पछि साथीहरूसँग...

पुरा पढ्नुहोस
जाजरकोट वारेकोटका अमर घर्ती मगरको सुरतमा निधन

सुरत, जनवरी १० । जाजरकोट वारेकोट गाउँपालीका २ निवासी बल्जित घर्ती मगरका छोरा ३० वर्षीय छोरा अमर घर्ती मगरको अल्पायु मै निधन भएको छ । उनले हाल कैलास धाम कठोर सुरत सायन वर्नी डाइङ...

पुरा पढ्नुहोस
घरेलु हिंसामा परेकी राधिकालाई मूल प्रवाहले न्याय दिलायो

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम नगर समितिले घरेलु हिंसामा परेकि राधिका क्षेत्रीलाई न्याय दिलाएको छ । ४ नोभेम्बर २०२२ दिन नगर समितिलाई दिएको निवेदन अनुसार राधिका क्षेत्री आफ्नो...

पुरा पढ्नुहोस
पश्चिम भारतमा क्षेत्र व्यापी रुपमा देउसी-भैलो भव्यरुपमा सम्पन्न

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिले वर्ष २०७९ को देउसी भैलो भव्य रुपमा सम्पन्न पारिएको छ । क्षेत्रीय समितिले देउसी भैलो दुई टिम बनाई क्षेत्रव्यापी रुपमा सम्पन्न...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा दाहसंस्कार

नाडियाड । भैरवी गाउँपालीका कार्की गाउँ दैलेख निवासी केशव कार्कीका ४६ वर्षीय छोरा तुलाराम कार्कीको राजस्थानको बासवारा स्थित कुशलकोटमा दुःखद निधन भएको छ । कार्की होटल उडविलमा कार्यरत थिए । मृतक कार्कीको शवलाई मूल प्रवाह...

पुरा पढ्नुहोस