हराएको खोज खबर

तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका २ धनुबास निवासी वर्ष ३४ का देव बहादुर थापा र वर्ष ३१ का तिल बहादुर थापा रोजगारीको सिलसिलामा नेपालदेखि भारत जाँदै गर्दा नाशिकको मन्माडसम्म साथीहरुसंगै पुगेको र त्यस पछि साथीहरूसँग छुट्टीएर सम्पर्क बिहिन भएका छन् । उनी हालसम्म आफन्त तथा साथीहरुसँग सम्पर्कमा नआउँदा उनका साथीहरु अत्यन्तै चिन्तित छन् । कुनै महानुभावले उनीहरुलाई देख्नु वा फेला पार्नु भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा तल उल्लेखित मोबाइल नम्बरमा जानकारी दिन हार्दिक अनुरोध गरिन्छ ।

9846194656/8828713942/9623764834/7042767391

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार