आर्थिक पिडितलाई मूल प्रवाहद्धारा सहायोग

English English Nepali Nepali

सुरत, २२ जनवरी । किड्नी खराबीका कारण आर्थिक समस्यासँग जुझिरहेका सुरेन्द्र बहादुर चन्दको छोरा जनक बहादुर चन्दलाई मूल प्रवाह एकता समाज सुरत नगर समितिले रु. ११ हजार १५० आर्थिक सहयोग गरेको छ । क्षेत्रीय सदस्य टंक शाह, सुरत नगर समितिका अध्यक्ष पुणर् बहादुर बिक, नगर सदस्य गणेश बिक, कमल बिक र सदस्य पुणर् बहादुर सिंहको बिशेश उपस्थितिमा सो आर्थिक सहयोग गरिएको हो ।

सो आर्थिक निज जनक बहादुर चन्द लगायत उहाँको धर्म पत्नी, दाजु, भाई, आमा बुवालाई समेतको रोहबरमा हस्तान्तरण गरिको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार