राजनीति

नेपालीको प्रधानमन्त्रीलाई प्रश्न : विदेशी अनुदानले कति विकास भयो ?

बुटवल । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विदेशीले दिएको अनुदानबाट देशको विकास नहुने बताउनुभएको छ । शनिबार बुटवलमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै नेता नेपालीले विदेशी अनुदानले विकास हुने भए देशमा खर्बौं...

पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचनको घोषणापत्र- २०७९

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते हुन गइरहेको छ । त्यस सिलसिलामा सर्वप्रथम राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापनाका लागि प्राणको आहुति दिनु हुने सम्पूणर् ज्ञात/अज्ञात वीर शहीद तथा योद्धाहरुप्रति उच्च...

पुरा पढ्नुहोस
पाँच दलमा एकमत छैन, संसद र लोकतन्त्र बचाउन गठबन्धन : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद र लोकतन्त्र बचाउन पाँचदलीय गठबन्धन बनेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष केसीले संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत भएकाले पाँच...

पुरा पढ्नुहोस
मुक्त हलिया बस्तीका चुनावी एजेण्डा : बस्ने घर न खाने अन्न

बाजुरा । बाजुराका मुक्त हलियाले गाउँमा चुनाव प्रचारप्रसारमा आउनेलाई गाँस-बास-कपास ग्यारेन्टी हुनुपर्ने माग गरेका छन् । वर्षौंदेखि साहुको हलो जोतेर परिवार पालिरहेका छौं, स्थानीय सरकार पनि आफ्ना मागप्रति बेखबर भएकाले चुनावमा भोट माग्न आउनेसँग...

पुरा पढ्नुहोस
आश्वासन होइन काम गरेर देखाउँछौँ : राजपुर राजमो उम्मेदवार

दाङ । राजपुर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले चुनाव प्रचार प्रसारलाई तीब्र गतिमा अघि बढाएको छ । बुधवार राजपुर गाउँपालिका वडा नम्बर ७ को सिक्टा, गल्चु, राताकासमा उम्मेदवारसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । यसअघि मंगलबारबार राजपुर...

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचनमा विजयी हुने राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुले निम्न विषयहरुमा विकासका कामहरुलाई प्राथमिकता दिएर अगाडि बढ्ने छन्

विकेन्द्रीयता र सन्तुलित विकास नीति : देशमा विकास कार्यहरु अत्यन्तै पछाडि परेका छन् । त्यसैले देशको सर्वांगीण विकासमा ध्यान दिनुपर्ने आवश्यकता छ । सीमित रुपमा भएका विकास निर्माण पनि खास ठाउँमा केन्द्रित छन् ।...

पुरा पढ्नुहोस
‘न्याउरी मारी पछुतो’ हुनसक्छ : सांसद जिसी

बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले पाँचदलीय गठबन्धन सम्मानजनक नभएको बताउनुभएको छ । केन्द्रमा पाँचदलीय गठबन्धन बनेपनि कतिपय जिल्लामा राष्ट्रिय जनमोर्चालाई अलग गरिएको भन्दै उहाँले यसले गठबन्धनको उद्देश्य पुरा नहुने बताउनुभयो ।...

पुरा पढ्नुहोस
३५३ निर्विरोध, ६४ जिल्लामा मतपत्र पुग्यो

काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षितगरी मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा चेतावनी दिएको छ । आयोगले आइतबार अपरान्ह...

पुरा पढ्नुहोस
कम्युनिष्ट पार्टीभित्र यत्रो पूर्वाग्रह पालेर बसिरहनु ठिक होइन

म केशरजंग रायमाझीसँग वि. सं. २०४० सालसम्म रहेँ। राजतन्त्र पनि हाम्रो देशको निम्ति एउटा राष्ट्रवादी शक्ति नै हो भन्ने धारणा उहाँभित्र लुकेर बसेको रहेछ। उहाँले भारतसँगको संघर्षमा राजतन्त्रलाई शक्ति मान्नुभएको थियो। यसका लागि हामीपनि...

पुरा पढ्नुहोस