समाचार

मसालले संघीयताविरुद्धको आन्दोलनलाई राष्ट्रियता र गणतन्त्र रक्षासँग जोडेर लैजाने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आगामी चैत २४ देखि ३० गतेसम्म गर्न लागेको राजधानी केन्द्रित आन्दोलनको नारा तय गरेको छ । चैत १२ गते बसेको उपलब्ध पीवीएम समेतको केन्द्रीय कार्यालयको बैठकले आन्दोलनको नारा...

पुरा पढ्नुहोस
कुलमानलाई बर्खास्त गर्ने निर्णयको राजमोद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार जारी गरिएको वक्तव्यमार्फत् विरोध तथा भर्त्सना गरिएको हो...

पुरा पढ्नुहोस
कुलमानलाई बर्खास्त गर्नु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई गलत बताउँदै विरोध गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो निर्णयको...

पुरा पढ्नुहोस
सङ्घीयताका कारणले देश टाट पल्टिँदैछ : शर्मा

चरिकोट (दोलखा) । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्घीयताका कारणले देश आर्थिक रूपमा टाट पल्टिँदै गइरहेको बताउनुभएको छ । २०८१ चैत ८ गते दोलखाको सदरमुकामको सदरमुकाम चरिकोट सातदोबाटोमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन : काठमाडौँका गल्लीमा जनभेटमा व्यस्त राजमो कार्यकर्ता (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानी काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सञ्चालन गर्दैछ । सो आन्दोलनको तयारीका लागि यतिबेला जिल्लाहरूमा सभा, कोणसभा, पर्चा वितरण लगायत प्रचार प्रसारका कार्यक्रम चलिरहेको छ । यस्तै, काठमाडौँ उपत्यका...

पुरा पढ्नुहोस
अपराधीलाई हदैसम्मको कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सांसद राजेशको माग

काठमाडौँ । सिराहाको औरही–५ हुलाकी सडकछेउ बसिरहेका दीपक मरिक (डोम) को घर भत्काइएपछि राष्ट्रिय जनमोर्चाका केन्द्रींय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले अपराधीलाई हदैसम्मको कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ । २०८१...

पुरा पढ्नुहोस
सिराहा घटनाको विरोधप्रति मसालको ऐक्यबद्धता

काठमाडौँ । नेकपा (मसाल) ले सिराहाको औरही–५ मा महायज्ञको नाममा दलित परिवारको वासस्थान भत्काउने कार्यको विरोध भइरहेकोमा ऐक्यबद्धता प्रकट गरेको छ । राष्ट्रिय जनमोर्चाका सांसदहरू प्रतिनिधिसभामा चित्रबहादुर केसीले र राष्ट्रियसभामा राजेश विश्वकर्मा (तुलप्रसाद) ले घटनाको विरोध...

पुरा पढ्नुहोस
दुःखद खबर हार्दिक श्रद्धाञ्जली शोभा रैकलप्रति

बेंगलोर । विश्व रैकालकी पत्नी शोभा रैकाल वर्ष ६७ की हाल बेंगलोरमा निधन भएको छ । वहाँ नेपल घर डोटी, आदर्श गाँउपालिका ४ निवासी भई हाल यलनका न्यू टाउनमा परिवारको साथमा रहँदै आउनु भएको...

पुरा पढ्नुहोस
विकानेर लालगढमा एरिया समिति गठन

विकानेर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेर अन्तर्गत, लालगढ़मा एरिया समिति गठन भएको छ । सो अवसरमा नगर अध्यक्ष विशाल अधिकारी, क्षेत्रीय सदस्य राम प्रसाद, क्षेत्रीय सदस्य रामकुमार रसाइली,...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाहको टोल समिती गठन

जालन्धर । पंजाब राज्यको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सोडल एरियामा आज १६ मार्च २०२५ को सम्पन्न भेलाले टोल समिती गठन गरेको छ। मूल प्रवाहका नगर सदस्य रामु बिकको पहलमा आयोजित सो...

पुरा पढ्नुहोस