समाचार
रेशमी पुन मगरतँ पक्का विध्वंसकारी रहेछस् । कोरोना तँ पक्का विध्वंसकारी रहेछस् । वुहानबाट जीवनको तेरो यात्रा शुरु तँलाई निष्पक्षपाती भन्ने कि विध्वंसकारी भन्ने हँ ? हैन तँ सुविधा भोगी पो होला ? शुरुमा जहाजबाट देश विदेश यात्रा गरिस् जब तेरो...
पुरा पढ्नुहोसदिल्ली । अग्नीसाइर गाउँपालिका वार्ड नं. ६ साबिक बकधुवा ६ सप्तरीका युवकको हिजो २८ मार्च विहान दुर्घटना भइ निधन भएको छ । हिजो दिउँसो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत करन थापासँग...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिनियाँ मोडलबाट सिक्न आवश्यक रहेको बताएको छ । कोरोनाविरुद्ध चीनले प्राप्त गरेको सफलताले सबैलाई पाठ सिकाएको मसालले स्पष्ट पारेको छ । अहिले नेपालमा सामान्य अवस्थामा...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले लकडाउनको कारणले कैयौं श्रमजिवीहरू बीच बाटोमा अलपत्र परेका छन् भने कैयौं होटेल मजदुरहरु, असंगठित क्षेत्र, गैरपंजीकृत श्रमिक एवं डेली वेजेस मजदुरहरु गास/बासको...
पुरा पढ्नुहोसडब्ल्यूएचओ र युरोपले COVID- 19 सेल्फ– क्वारेन्टाइनको समयमा स्वास्थ्यकर कसरी खान सकिन्छ भन्ने बारे नयाँ गाइड प्रकाशित गरेको छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मद्दतको लागि पोषणको बारेमा बहुमूल्य जानकारी समावेश गरेको बताइएको...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेआज पुरै दुनियाँमा सन्त्रास छाएको छ । भन्निन्छ संसारका १९५ देशहरुमा यो फैलिएको छ । यो नोवेल कोरोना भाइरस नामको संक्रमणले संसार भरिका देशहरुलाई चुनौति दिएकोछ । अहिलेसम्म यसको रोकथामको लागि नै सबै...
पुरा पढ्नुहोसकोरोनाभाइरस विश्वभरि फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन। दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्। अन्लाइन...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल, प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानका नेता भरतमणी न्यौपानेले आफ्नो घर कोरोना संक्रमित व्यक्तिका लागि क्वारेन्टिन बनाउन दिने घोषणा गर्नुभएको छ । राजमो निकट अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय सदस्य न्यौपानेले प्युठान...
पुरा पढ्नुहोसकाठमाडौं । कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नाका लागि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कन सुरु गरेका छन् । काठमाडौं महानगरपालिकाले बुधबार र पोखराले बिहीबारदेखि कीटनाशक औषधि छर्कन सुरु गरेका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका छन् । गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई...
पुरा पढ्नुहोस