सुदुर पश्चिमोत्तर
चंडिगढ, २६ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चण्डीगढद्वारा संचालित अखिल भारत नेपाली विद्यार्थी संघ चण्डीगढ नगरको आयोजनामा रचनात्मक कार्यक्रम सहित हाजिरी जवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम भव्य रुपमा...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ । भारतको चन्डिगढमा मृत्यु भएका पाल्पाका एक युवकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंस्कार गरेको छ । मार्च ३१, २०२४ आइतबारका दिन मूल प्रवाहको पहलमा दाहसंस्कार गरिएको हो । चन्डिगढ पुलिसले...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले आफ्नो पार्टीका सदस्य रूपा केसी (का. चिनु) प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० चैत १६ गते जारी शोकवक्तव्यमार्फत् पार्टीले समवेदना व्यक्त गरेको हो । शोकवक्तव्यमा शोकसन्तप्त परिवारप्रति...
पुरा पढ्नुहोसनयाँ दिल्ली, मार्च २५ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ महिला नगर विभागकी सदस्य रुपा थापाको २४ मार्च २०२४ को राती सडक दुर्घटनामा दुःखद निधन भएको घटनाप्रति केन्द्रीय समिति र सुदुर...
पुरा पढ्नुहोसखिमराज चालीसे चंडिगढ, मार्च २५ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका अध्यक्ष मान बहादुर केसी पत्नीशोकमा पर्नुभएको छ । रुपा केसीको हिजो २४ मार्च २०२४ को राती सडक दुर्घटनामा...
पुरा पढ्नुहोसफतेहाबाद, २४ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फतेहाबाद अन्तर्गत महिला विभाग गठन गरिएको छ । केन्द्रीय सदस्य तारा सोमरे, क्षेत्रीय सदस्य लाल बहादुर चुदाली, महिला क्षेत्रीय विभागकी सदस्य सेती राना,...
पुरा पढ्नुहोसचंडिगढ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१ की ४१ वर्षीया छमा पोखरेल ढकाल सम्पर्कविहीन भएकी छन् । गएको फागुन १८ गते माइतीघर कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिका–१ बाट घर सैनामैना फर्केकी छमा सोही दिनदेखि बेपत्ता भएकी हुन्...
पुरा पढ्नुहोसफतेहावाद, १७ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर समितिद्धारा संचालित फतेहावाद नगर समितिका कार्यकर्ताहरु बीच सांगठनिक बिषयमा कलास एवं संगठनको समसामयिक बिषयमा महत्वपूर्ण छलफल भएको थियो । उक्त कार्यक्रममा केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसबठिण्डा, १५ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिन्डा नगर समितिले मिर्गौला पिडीत श्रमजीवी मजदुर शिब बहादुर नेपाली वर्ष ४२ लाई उपचारार्थ नेरु १९२००/- (उन्नीस हजार दुई सय) सहयोग गरेको छ। प्युठान...
पुरा पढ्नुहोसखिमराज चालीसे पटियाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पटियाला नगर समितिद्धारा सञ्चालित महिला विभाग पटियालाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न गरिएको छ । मूल प्रवाह केन्द्रीय परिषद सदस्य बिस्नु भुसाल...
पुरा पढ्नुहोस