सुदुर पश्चिमोत्तर

आठौं राष्ट्रिय सम्मेलन अवसरवाद विरुद्ध विजयको उद्घोष हो- चन्द

चंडिगढ, १४ मार्च । आठौं अखिल भारत सम्मेलन अवसरवाद विरुद्ध विजयको उद्घोष भएको केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले बताउनु भएको छ । चन्दले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना सिटी तथा फोकलपाइन्ट नगर...

पुरा पढ्नुहोस
चुनौतीहरु विरुद्ध उत्साहपूणर् सहभागिताले संगठनलाई उर्जा थप्यो : पुन

चंडिगढ, १४ मार्च । चुनौतीहरु विरुद्ध उत्साहपूणर् सहभागिताले आठौं अखिल भारत सम्मेलन र संगठनलाई उर्जा थपेको मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनले बताउनु भएको छ । पुनले मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
मूल प्रवाह एरिया सदस्य रुद्रप्रसाद अधिकारीलाई मातृशोक

चण्डीगढ । मूल प्रवाह चंडिगढ नगर समितिद्धारा संचालित मध्यसिटी एरिया समितिका सदस्य रुद्र अधिकारीको आमा चन्द्र अधिकारी वर्ष ८४ को हिजो निधन भएपछि अधिकारीलाई मातृशोक परेको हो । लामो समयसम्म अस्वस्थ रहि निधन भएकी आमा...

पुरा पढ्नुहोस
मूल प्रवाहका नगर सदस्यको निधन

पटियाला, १६ मार्च । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति द्धारा संचालित पटियाला नगर समितिका सदस्य थमन बहादुर थापा वर्ष ४० को ह्रदयघातका कारण हिजो असमायिक निधन भएको छ । पटियाला पुलिस लाइनमा परिवारमा बसोबास...

पुरा पढ्नुहोस
केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्का मातृशोकमा

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिषद सदस्य तथा सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मण खड्काकी आमा एवं परिषद सदस्य शुष्मा खड्काकी सासु आमा गणेश कुमारी खड्का वर्ष ८४ को उमेरमा...

पुरा पढ्नुहोस
लोहारुमा मूल प्रवाहको एरिया समिति गठन

हिसार, १३ मार्च । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज झनझन लोकप्रिय बन्दै गईरहेको सन्दर्भमा पहाडका कुना कन्दरा तथा विकट बस्तीहरुमा पनि संगठन निर्माणको माग बढिरहेको सन्दर्भमा आज हरियाणाको...

पुरा पढ्नुहोस
फूटपरस्तहरुका सम्पुर्ण गतिविधिहरुलाई परास्त भएका छन् : सापकोटा

रोपड । फूटपरस्तहरुका सम्पूणर् गतिविधिहरुलाई परास्त गर्दै आठौं अखिल भारत सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको समाजका केन्द्रीय सचिव प्रेम सापकोटाले बताउनु भएको छ । सापकोटाले ८ मार्चका दिन रोपड नगर समितिको आयोजनामा सम्पन्न सन्देश...

पुरा पढ्नुहोस
महिला श्रमिक दिवसलाई वर्गीय आन्दोलनको रुपमा लिनु पर्छ : खनाल

हिसार । अन्तर्राष्ट्रिय श्रमिका महिला दिवसलाई वर्गीय आन्दोलनको रुपमा लिनु पर्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले बताउनु भएको छ । खनालले सो धारणा हिसार नगर समितिद्धारा आयोजित ११२...

पुरा पढ्नुहोस
हराएको खोज खबर

सैनामैना नपा- ६ रामापुर कलौनी रुपन्देही निवासी बालकृष्ण पोख्रेलका छोरा अर्जुन पोख्रेलले सारदा भट्टराई नाम गरेकी केटीलाई लिएर लापत्ता भएका छन् । अर्जुन पोख्रेलको घरमा श्रीमती र छोरालाई अलपत्र अवस्थामा छाडि गएका छन् ।...

पुरा पढ्नुहोस
कसैले मूल प्रवाहको नाम भजाएर आफ्नो महत्वकांक्षा पुरा गर्न सक्दैन : केसी

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई कसैले टुक्रा पार्न चाहँदैमा पुरा हुन नसक्ने निर्वतमान अध्यक्ष तथा हालका वरिष्ट सल्लाहकार दुर्गा बहादुर केसीले बताउनु भएको छ । केसीले सो धारणा श्रीगंगानगर नगर...

पुरा पढ्नुहोस