
हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित सिकन्द्रबाद ‘बि’ एरिया समिति अन्तर्गत ईस्ट मारेठपल्लीस्थित टिचर कालोनीमा धन बहादुर शाही र बिकास परियारको पहलमा ९ सदस्यीय टोल समिति पुनर्गठन गरियो ।
जसमाः अध्यक्ष- सनु विक, उपाध्यक्ष- गोरख विक, सचिव – टेकराज भण्डारी, सहसचिव- दुर्गा परियार, कोषाध्यक्ष- गोविन्द बिक, सदस्यहरु- नर बहादुर नेपाली, बसन्ती विक, गिता विक र मनु विक रहनु भएको छ ।

त्यसैगरि मूल प्रवाह आखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित सिकन्द्रबाद ‘बि’ एरिया समिति अन्तर्गत वेस्ट मारेठपल्लीमा धन बहादुर शाही र बिकास परियारको पहलमा ९ सदस्यीय टोल समिति पुनर्गठन गरियो ।
जसमाः अध्यक्ष- हर्क बहादुर सुनार, उपाध्यक्ष- अनिल सुनार, सचिव- जगत विक, सहसचिव- टोपेन्द्र विक, कोषाध्यक्ष- नवराज विक, सदस्यहरुमाः दिनेश भण्डारी, मान बहादुर विक, नन्द विक र स्यानु देवि रहनु भएको छ ।
















