
नई दिल्ली 5 जनवरी 2026
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय बैकल्पीक सदस्य श्री ठाकुर प्रसाद केसीको आज प्रात दुखद निधन भएको छ । केन्द्रिय अध्यक्ष प्रेम पौडेलले वहाँ निधन प्रति गहिरो दुःख प्रकट गदै वहाँको खबरले सिंगो संगठन सतब्ध भएको र संगठनले एउटा सकृय निष्ठावान कार्यकर्ता गुमाएको भन्दै श्रद्धान्जली अर्पण गरिनुका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक सम्वेदना प्रकट गर्नु भएको छ ।

















