
खिमराज चालिसे
चंडिगढ, ८ अक्टुबर । भारतको चंडिगढमा मूल प्रवाहको नगर स्तरिय साँस्कृतिक विभाग र खेल विभागको संयुक्त भेला सम्पन्न भएको छ ।
भेलाको उद्घाटन गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेले मूल प्रवाह एकता समाजले स्थापना कालदेखि नै समाजमा दुखि गरिबका कथा व्यथा र पिडालाई प्रगतिशिल रुपान्तरण गर्ने प्रयास गर्दै साँस्कृतिक आन्दोलन बढाई रहेको बताउनु भयो । चालिसेले खेलकूद मार्फत कार्यकर्ताहरु स्वस्थ्य राख्नुको साथै सामुहिक र अनुशासित बनाउन समेत मूल प्रवाहको ऐतिहासिक योगदान रहेको धारणा राख्नु भएको थियो ।
खेल विभाग :
भेलाद्धारा निर्वाचित खेल विभाग र साँस्कृतिक बिभाग तथा परिवारको नामावली नगर सचिव तेज बहादुर रोकाले प्रस्तुत गर्नुभएको थियो । खेल विभाग- पुरन थापाको संयोजकत्वमा १५ सदस्यीय खेल विभागको गठन गरिएको छ । जस्माः सदस्यहरु थानेश्वर पाण्डे, जुना चालिसे, राम प्रसाद पंथी, सरस्वती भूसाल, विष्णु अर्याल, पुरन थापा (बि), दुर्गा विक, लक्ष्मी अधिकारी, लक्ष्मण पाण्डे, अर्जुन विक, नारायण आचार्य, बलुराम बन्जाडे, जितेन्द्र गुरूङ र डासीराम अर्याल रहनु भएको छ ।
साँस्कृतिक बिभाग :
त्यसैगरि साँस्कृतिक बिभागतर्फ संयोजक बिनु नेपालीको संयोजकत्वमा ११ सदस्यीय विभाग गठन गरिएको छ । जस्मा सदस्यहरुमाः लिला विक, जुना चालिसे, सरस्वता भुसाल, बिष्णु अर्याल, अर्जुन विक, दुर्गा विक, नारायण आचार्य, सिमा खडका, जमुना खडका, प्रेम आचार्य रहनु भएको छ ।

साँस्कृतिक टोली :
उक्त भेलाले ५१ सदस्यीय साँस्कृतिक परिवार चंडिगढको पनि गठन गरेको छ । जस्माः सुरज चालिसे, दिपक चालिसे, बनिता अर्याल, करण अर्याल, नम्रता भुसाल, आस्था अधिकारी, हिरा बहादुर बुढामगर, मोनिका बुढामगर, ईशा रोका, दिनेश विक, सुनिता सुनार, लक्ष्मी अधिकारी, अनन्या आचार्य, अंकिता खनाल, सिमरन खडका, रितु खडका, प्रदिप विक, सम्झना विक, संगिता विक, संन्दिप विक, दान बहादुर जीसी, कल्पना जीसी, ऋतीका, सिमा बिष्ट, सागर जीएम, साहिल आचार्य, कृतीका पान्डे, करिश्मा पान्डे, दिव्या बेल्बासे, वर्षा पान्डे, हेमराज विक, पवन विक, राम पंथी, सौरव पान्डे, साधु पाण्डे, आषिश आचार्य, सौरव पौड्याल, सुरज जीसी, हार्दिक सुनार, मिना बन्जाडे, लिला विक, जुना चालिसे, सरस्वता भुसाल, बिष्णु अर्याल, अर्जुन विक, दुर्गा विक, नारायण आचार्य, सिमा खडका, जमुना खडका, प्रेम आचार्य रहनु भएको छ।

नवनिर्वाचित समितीलाई केन्द्रीय परिषद सदस्य हरु मान बहादुर केसी र थमन थापा, विद्यार्थी संघका केन्द्रीय सदस्य बिष्णु बेल्बासे, जनजाति बिभाग का प्रेम गुरुङ, महिला सदस्य जमुना पान्डे र मिना बन्जाडे लगाएतले शुभकामना दिनु भएको थियो।
कार्यक्रम थानेश्वर पान्डेको अध्यक्षतामा तथा बिनु नेपालीको संचालनमा सम्पन्न भएको हो भने बिष्णु अर्यालले स्वागत गर्नु भएको थियो ।
















