
तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिको आठौं नगर सम्मेलन सम्पन्न । नबनिर्बाचित सम्पुर्ण लाई हार्दिक बधाई छ ।
सम्मेलन खड्क राईको अध्यक्षतामा १७ पूर्ण सदस्य ५ बैकल्पिक सदस्य र सल्लाहकार ६ गरि २७ सदस्यीय समिति निर्वाचित गरिएको छ । त्यस्तै सुनिता पुनको संयोजकत्वमा २२ सदस्यीय महिला विभाग एवं निसा पुनको संयोजकत्वमा २२ सदस्यीय रक्तिम साँस्कृतिक बिभाग गठन गरिएको छ ।
अध्यक्षमा राई :
अध्यक्ष– खडक राई, उपाध्यक्ष– लक्ष्मी तिवारी, सचिव– कपिल पाण्डे, सहसचिव– सरस्वती पल्ली मगर, कोषाध्यक्ष– लोकमणी पाण्डे, सदस्यहरूमाः इन्द्रमणी भुसाल, सुनिता पुन, पुनम राई, लक्ष्मण पाण्डे, सीता सिंह, हुमानाथ पाण्डे, करण थापा, बिस्नु तिवारी, अक्षय कुँवर, लक्ष्मण तिमलसेना र मन बहादुर सिंजाली । बैकल्पिक सदस्यमाः सोभा पाण्डे, निसा केसी, आकास रोकाय, फर्सु कुँवर र बिरेन्द्र जौगडी रहनुभएको छ । त्यस्तै चन्द्रस ढकाल, टेक बहादुर थापा, धन बहादुर केसी, खिम कुँवर र सुर्य पाण्डे सल्लाहकार रहनुभएको छ ।

महिला बिभाग :
संयोजक- सुनिता पुन, सरस्वती पल्ली, लक्ष्मी तिवारी, पुनम राई, सीता सिंह, गौरी वर्मा, लक्ष्मी थापा, निशा केसी, देबिका थापा, पुनम राई, सान्तीसिंह थापा, मायादेबी पुलामी, तुल्सी भुजेल, थममाया बलाल, सिर्जना थापा, सीता गालानी, कृष्ण परिवार, पबित्रा राई, मुना कुवँर, मैना कुवँर, हिमा थापा र मायाँ केसी रहनुभएको छ ।
रक्तिम साँस्कृक विभागः
संयोजक– निशा कुँवर, मान्सी कुँवर, योगेस जैगणी, मुनिका जैगडी, माकेस लोहार, गुनिका जैगणी, कबिता जैगडि, पृतिका थापा, चादनी परिवार, जानकि जैगडी, इसा लोहार, करिना पुन मगर, करिस्मा पुन, सन्दिप कुँवर, दिप्ती कुवर, गोमा कुँवर, सारखी सिंह, निकि थापा मगर, पृय सिंह र दिपिका लोहार रहनुभएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आठौं नगर सम्मेलनको अध्यक्षता खड्क राइले गर्नुभएको थियो । आठौं नगर सम्मेलनमा मार्गदर्शन गर्न आउनुभएका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य गोबिन्द थापा रहनु भएको थियो ।
त्यस्तै केन्द्रीय समिति सचिब बेद बहादुर कार्की, केन्द्रीय सदस्य रमकला काउछा, केन्द्रीय सदस्य टंक कुँवर, मध्य पश्चिम भारत क्षेत्रीय अध्यक्ष श्याम तरामु, मध्यपश्चिम भारत समितिका कोषाध्यक्ष सन्तु थापा, पश्चिम भारत क्षेत्रीय विभागबाट बिनिता काउछा, मध्यपश्चिम भारत क्षेत्रीय महिला बिभाग सयोजक रेनुका कुँवर, मुम्बई नगर समितिबाट चन्द्र सुबेदी, गोपाली धामी र कल्यान नगर अध्यक्ष पदम कुंवर रहनु भएको थियो ।

कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई आर्थिक भौतिक नैतिक रूपमा सयोग पुराउँदै आउनु भएकोका सोभ भट्टराई, टेक बहादुर थापा, धन बहादुर केसी, वम थापा र जेष्ठ नागरिक यमकला भट्टराईलाई खादा ओडाएर सम्मान गरिएको थियो ।
नब निर्बाचित समितिलाई बधाई तथा शुभकामना दिनु हुने गोबिन्द थापा, बेद बहादुर कार्की, रेनुका कुँवर, चन्द्र सुवेदी, स्याम तरामु, रमकला काउछाले मन्तव्यबाट दिनुभएको थियो । नब निर्बाचित समितिलाइ रक्तीम साँस्कृती कलाकारहरूले गित संगितबाट शुभकामना दिनुभएको थियो । कार्यक्रमका स्वागत मन्तव्य लोकमणी पाण्डेले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन बोम सिंजापतीले गर्नुभएको थियो ।















